• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

साडे ४६ लाखले लगाए कोरोनाको पूर्ण खोप, पहिलो खोपमात्र लगाउनेको संख्या ५४ लाख

September 2nd, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
साडे ४६ लाखले लगाए कोरोनाको पूर्ण खोप, पहिलो खोपमात्र लगाउनेको संख्या ५४ लाख

हेल्थ टुडे,

काठमाडौं, १७ भदौ  : नेपालमा अहिलेसम्म साडे ४६ लाख व्यक्तिले कोरोना विरुद्घको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ लाख ६७ हजार ३२८ जनाले पूर्ण खोप लगाएका छन् । खोप लक्षित जनसंख्याको यो संख्या १५.४ प्रतिसत हो । त्यसैगरि पहिलो मात्रा खोप लगाउनेको संख्या ५४ लाख २४ हजार रहेको छ । यो लक्षित जनसंख्याको १७.९ प्रतिसत हो । पहिलो मात्रा मात्र लगाउने र पूर्ण खोप लगाउने दुबै गरि ३३.३ प्रतिसत जनसंख्याले खोप लगाएका छन् ।

राज्यले  २ करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप दिने योजना बनाएको छ । सोही लक्ष्य अनुसार खोप कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्यका अधिकारीले बताएका छन् । सरकारले पहिलो चरणमा भारतबाट आयात गरिएको कोभिसिल्ड, त्यसपछि चीनबाट आयात गरिएको भेरोसेल, अमेरिकाबाट ल्याइएको जोन्सन एण्ड जोन्सन र जापानबाट आयात गरिएको आस्ट्राजेनेका खोप लगाउने गरेको छ । सरकारले  यी सबै खोप निशुल्क लगाउने गरेको छ । आगामी चैतसम्म लक्षित समूह सबैलाई खोप लगाइसक्ने सरकारको योजना रहेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताए । उनले भने, ‘चैत भित्रै लक्षित समूहलाई खोप लगाइसक्ने गरि मन्त्रालयले खोप खरिद गर्ने र लगाउने कामलाई तिब्रता दिएको छ । ’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालगन्जस्थित भेरी अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु
Next article चुरोट र सूर्तीजन्य पदार्थमा स्वास्थ्य जोखिम कर बढ्यो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132096
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web