• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

खुद्रा तथा होलसेल पशलहरुमा सूर्तिजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन

May 11th, 2023 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
खुद्रा तथा होलसेल पशलहरुमा सूर्तिजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन

पदमराज जोशी,
काठमाडौँ, २७ बैशाख : कानून अनुसार सूर्तिजन्य पदार्थको विज्ञापन गर्न पाइदैन । यो व्यवस्था सुर्तिजन्य पदार्थ नियन्त्रण तथा निगमन गर्ने ऐनले गरेको । त्यसैले मिडिया मार्फत सुर्तिजन्य पदार्थको विज्ञापन भएको पाइदैन । तर अहिले पनि चिया पशल होस् वा खुद्रा पशल नै किन नहोस सुर्तिजन्य पदार्थको विज्ञापन भइरहेको छ । विभिन्न चुरोत वा सुर्तिको मूल्य सुचि राखेर सानो बोर्ड बनाएर बिज्ञापन गर्ने गरिएको छ । यस प्रकारका विज्ञापन गर्न पनि ऐनले निशेष गरेको छ । यो अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले सूर्तिजन्य पदार्थको बिक्री स्थलमा भइरहेको सूर्तिजन्य पदार्थको विज्ञापन रोक्न निर्देशन दिएको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले बुधबार गोरखापत्र राष्ट्रिय दैनिकमा पुनः सूचना जारी गर्दै बिक्री स्थलमा भइरहेको सुर्तीजन्य पदार्थको विज्ञापन रोक्न पुन सूचना जारी गरेको हो ।
केन्द्रले यहि सूचना गत ११ माघ सबै स्थानीय तहलाई सम्वोधन गर्दै चिठी मार्फत सार्वजनिक गरेको थियो । तर स्थानीय निकायले सो सूचना अनुसार बिक्री स्थलको अनुगमन र विज्ञापन बन्द गरेको खवर सार्वजनिक भएको छैन् ।
सूचना जारी गरेर अनुगमन नगर्दा, कानुन उल्लंघन गर्नेहरुले निर्वाध रुपमा आफ्ना गल्ती दोहोरिएको भन्दै केन्द्रले सूचना जारी गरेको हो । विभिन्न चुरोट कम्पनीहरुले सरकारको निर्देशनको विकल्पमा बजारमा गतिविधि गरिरहेका छन् । उनीहरुलाई कानूनी कारवाही गर्नु पर्ने अहिलेको आवश्यकता हो ।
हेरौँ सूचनाः

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सूर्तिजन्य पदार्थमा ७५ प्रतिसत कर लगाउनु पर्ने ‘ द युनियन’ को सुझाव
Next article स्वास्थ्य प्रणाली सुधार्न स्वास्थ्य पत्रकारहरुको भूमिका महत्वपूर्ण : स्वास्थ्य मन्त्री बस्नेत

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134333
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web