• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा पहिलो पटक भेटियो ओमिक्रोनको नयाँ सब भेरियन्ट ‘जेएन–वान’

January 8th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा पहिलो पटक भेटियो ओमिक्रोनको नयाँ सब भेरियन्ट ‘जेएन–वान’

हेल्थ टुडे,

काठमाडौं, २३ पुस : नेपालमा पहिलो पटक कोभिड–१९ संक्रमण ओमिक्रोनको नयाँ सब भेरियन्ट ‘जेएन–वान’ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरि पहिलो पटक ‘जेएन – वान’ फेला परेको जनाएको हो । राष्टिय जनस्वास्थ्य प्रयोगशालाले देशका विभिन्न भागबाट संकलित गरेका १६ वटा नुमना परिक्षण गर्दा ७ वटामा ओमिक्रोनको नयाँ सब भेरियन्ट ‘जेएन – वान’ पुष्टि भएको हो । अहिले संसारका विभिन्न देशहरुका ओमिक्रोनको सव भेरियन्ट ‘जेएन – वान’ को संक्रमण बढ्दो क्रममा छ । कोरोनाको नयाँ भेरियन्ट ‘जेएन – वान’ को संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेश बिन्दुका सबै हेल्थ डेस्कहरु, आवश्यक स्क्रिनिङ, निरन्तर निगरानी र स्वास्थ्य सेवा प्रदान गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । यसका साथै मन्त्रालयले संभावित संक्रमणको जोखिमलाई मध्यनजर गरेर तयारी अवस्थामा रहन समेत मातहतका स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । यसका साथै मन्त्रालयले कोरोना संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्नका लागि भीडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुन पानीले हात धुन पनि अपिल गरेको छ । अमेरिका, भारत लगायतका देशमा ओमिक्रोनको नयाँ सब भेरियन्ट ‘जेएन –वान’ देखिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जागिरे मात्र भएर आयुर्वेदको विकास संभव छैन : स्वास्थ्य मन्त्री बस्नेत
Next article रुघाखोकीमा तुलसीको पात

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133088
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

45
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

47
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web