• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले पदभार सम्हाले

March 1st, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले पदभार सम्हाले

हेल्थ टुडे,
काठमाडौं, १८ फागुन : नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले पदभार सम्हालेका छन् । काउन्सिलको कार्यालय बासबारीमा पुगेर शुक्रबार उनले पदभार सम्हालेका हुन । डा. देवलाई सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो । पदभार ग्रहण कार्यक्रममा काउन्सिलका निमित्त रजिष्ट्रार डा. विश्वराज दवाडी सहित काउन्सिलका सदस्यहरु र कर्मचारीहरुले नव नियुक्त रजिष्ट्रार डा. देवलाई स्वागत गरेका थिए । पदभार ग्रहण पछि डा. देवले आफुलाई रजिष्ट्रारको जिम्मेवारी सुम्पिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतप्रति आभार व्यक्त गर्दै दिइएको जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्ने बताए । चिकित्सकहरुलाई पेशा प्रति इमान्दार बनाउनमा काउन्सिलको सम्पूर्ण ध्यान जानेमा उनले जोड दिए । त्रिवि शिक्षण अस्पतालमा फर्माकोलोजीका सहप्राध्यापक डा. देवसँग निर्वाचित सदस्यका रुपमा दुई कार्यकाल मेडिकल काउन्सिलमा काम गरेको अनुभव छ । उनले हेटौडास्थित मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार भएर पनि दुई वर्ष काम गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एक महिनामै लोमस फर्मास्यूटिकल्सका ४ प्रकारका औषधि गुणस्तरहिन भन्दै विक्रीमा रोक
Next article स्वास्थ्य मन्त्री बस्नेतद्वारा धौलागिरी अस्पतालको अवलोकन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134121
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

137
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web