• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 31st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

फ्यानक्यानको अध्यक्षमा पुन : सुरेन्द्र मानन्धर, १५ सदस्यीय कार्यसमिति सर्वसम्मत

April 21st, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
फ्यानक्यानको अध्यक्षमा पुन : सुरेन्द्र मानन्धर, १५ सदस्यीय कार्यसमिति सर्वसम्मत

हेल्थ टुडे,
बिरगन्ज, ९ बैसाख : नेपाल खाद्य, आयुर्वेदिक न्यूट्रास्यूटिकल्स तथा कस्मास्यूटिकल्स संघ (फ्यानक्यान) को बीरगन्जमा शनिबार चौथो केन्द्रीय महाअधिवेशनले पुन सुरेन्द्र मानन्धरलाई अध्यक्षमा चयन गरेको छ । मानन्धरको अध्यक्षतामा गठन भएको १५ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शम्भु यादव, उपाध्यक्षमा भिम विष्ट, उपाध्यक्षमा दिपेश जंग शाह चयन भएका छन् । त्यसैगरि महासचिवमा गौरब श्रेष्ठ, सचिवमा गौरब बर्मा, सचिवमा गोपाल जिसी, कोषाध्यक्षमा प्रदीपकुमार महतो र सहकोषाध्यषमा रामदिन तेली निर्विरोध निर्वाचित भएका छन् । फ्यानक्यानको केन्द्रीय कार्यसमिति सदस्यहरुमा प्रतीक शाही, बिरेन्द्र पटेल, विदेश्वर पाण्डे, विनायक राज पाण्डे, सुवर्ण पोख्रेल र भुवनराज जोशी निर्विरोध निर्वाचित भएका छन् । पुर्व वन मन्त्री एवं सांसद प्रदीप यादवको प्रमुख आतिथ्यता एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मनिता जोशी वैद्यको आतिथ्यतामा महाधिवेशन भएको थियो । नवनिर्वाचित अध्यक्ष मानन्धरले फ्यानक्यानलाई नयाँ उचाईमा पुर्याउन नव निर्वाचित कमिति कटिवद्व रहने बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा
Next article शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउनु पर्ने सांसदहरुको माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132064
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

41
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web