• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. महराको संयोजकत्वमा अटिजम भएका बालबालिकाको निर्देशिका तयार पार्न समिति गठन

January 2nd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. महराको संयोजकत्वमा अटिजम भएका बालबालिकाको निर्देशिका तयार पार्न समिति गठन

हेल्थ टुडे,
काठमाडौँ, १७ पुस : स्वास्थ्य मन्त्रालयले स्नायु तथा नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने अपांगता अर्थात् अटिजम भएका बालबालिकाको हेरचाह, उपचार, रोकथाम सम्बन्धी निर्देशिका तयार पार्न मस्यौदा समिति गठन गरेको छ ।
डा. दिपक प्रकाश महराको संयोजकत्वमा गठित १० सदस्यीय समितिमा डा. सुनिता मलेकु, डा. मेरिना श्रेष्ठ, डा.अरुण कुँवर, दिपकराज सापकोटा, ध्रवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङसहित कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रतिनिधि सदस्य छन् । स्वास्थ्य मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ ।
मन्त्रालयका अनुसार समितिले एक महिनाभित्र अटिजम रोकथामका विषयमा अध्ययन गरेर सुझाव दिनेछ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले समितिले अटिजमका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्यको खाकासमेत तयार पार्ने जानकारी दिए । नेपालको २०७८ सालको जनगणना अनुसार अटिजम भएकाहरुको संख्या ४ हजार ८ सय ८४ जना छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ७ वर्षपछि वीर अस्पतालबाट न्याम्स छुटिटने
Next article सात वटै प्रदेशका विद्यालयमा सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गरिने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web