• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

‘नेत्र ज्योति सम्मान’, नेपाल हेल्थ प्रेसका प्रधान सम्पादक अतुल मिश्रलाई

January 15th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘नेत्र ज्योति सम्मान’, नेपाल हेल्थ प्रेसका प्रधान सम्पादक अतुल मिश्रलाई

हेल्थ टुडे,

काठमाडौं, २७ पुष : नेपाल नेत्र ज्योति संघले वरिष्ठ पत्रकार एवं नेपालहेल्थप्रेस डटकमका प्रधान सम्पादक अतुल मिश्रलाई ‘नेत्र ज्योति सम्मान पुरस्कार’, प्रदान गरेको छ ।
विश्व कै सबैभन्दा ठूलो र सबै भन्दा बढी आँखा सम्बन्धी स्वास्थ्य प्रदायक संस्था रहेको ‘नेत्र ज्योति संघ’ले पहिलो पटक पत्रकारिताको माध्यमले आँखा स्वास्थ्य जन चेतना अभिवृद्धि मा उत्कृष्ट योगदानको लागि मिश्र लाई नगद सहित ‘नेत्र ज्योति सम्मान पुरस्कार’ प्रदान गरेको हो ।
सोसाइटी अफ हेल्थ केयर जर्नालिस्ट, नेपालका अध्यक्ष एवं विदेशी सञ्चार माध्यमका नेपाल ब्यूरो प्रमुख समेत रहेका पत्रकार मिश्र लाई संघको केन्द्रीय सभाको २९ औ अधिवेशन मा शुक्रवार उप प्रधानमन्त्री प्रकाश मान सिंह र स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दोसल्ला ओढाउँदै सम्मान पत्र प्रदान गरेका हुन ।
कान्तिपुर राष्ट्रिय दैनिकमा १६ वर्ष ‘चीफ सब एडिटर’, गरि जम्मा २७ वर्ष काम गरेका मिश्र विज्ञान र स्वास्थ्य पत्रकारितामा विशेष दखल राख्छन् ।
तिन दशक देखि पत्रकारिता गरी रहेका मिश्र पछिल्लो सात महिना देखि नेपालहेल्थप्रेस डटकम मा ‘एडिटर इन चिफ’, को रूपमा कार्यरत छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले निजी लगानीमा बनाए सामुदायिक स्वास्थ्य इकाई भवन
Next article बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी स्वास्थ्य विमा नियमावली संसोधनको तयारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131510
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web