• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

‘नेपालको लागि नेपाली चिकित्सक’ भन्ने नाराका साथ चिकित्सक संघले स्थापना दिवस मनाउदै

March 3rd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘नेपालको लागि नेपाली चिकित्सक’ भन्ने नाराका साथ चिकित्सक संघले स्थापना दिवस मनाउदै


हेल्थ टुडे,

काठमाडौं, १९ फागुन : ‘नेपालको लागि नेपाली चिकित्सक’ भन्ने नाराका साथ भोली फागुन २० गते मंगलबार नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवस मनाइने भएको छ । स्थापना दिवसमा संघले राजधानीमा आयोजना गर्ने विशेष कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गर्नु हुने छ । संघले पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी गराएको हो । नेपाल चिकित्सक संघका महासचिव डा. संजीव तिवारीका अनुसार कार्यक्रममा नेपालको चिकित्सा क्षेत्रमा अतुलनिय योगदान गरेका वरिष्ठ ५ जना चिकित्सकहरुलाई अवार्ड सहित सम्मान गरिने छ । यसका साथै कार्यक्रममा चिकित्सक संघको इतिहास झल्काउने वृतचित्र पनि प्रदर्शन गरिने छ । नेपाल चिकित्सक संघका वरिष्ठ उपसभापति डा. बद्री रिजालले स्वदशी चिकित्सकहरुको योगदान र भूमिकालाई बढी महत्व दिएर संघले स्थापना दिवस मनाउन लागेको बताए । नेपाली चिकित्सकहरुको छाता संगठनको रुपमा नेपाल चिकित्सक संघको स्थापना विसं २००७ साल फागुन २० गते भएको हो । अहिले संघमा करिव १० हजार जति चिकित्सक सदस्य छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १०२ वर्षिय डा.दाश सहित पाँच वरिष्ठ चिकित्सकलाई ‘लिजेन्ट इन मेडिसिन’ सम्मान
Next article कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133367
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

48
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

41
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web