• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा पहिलो पटक भेटियो ओमिक्रोनको नयाँ सब भेरियन्ट ‘जेएन–वान’

January 8th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा पहिलो पटक भेटियो ओमिक्रोनको नयाँ सब भेरियन्ट ‘जेएन–वान’

हेल्थ टुडे,

काठमाडौं, २३ पुस : नेपालमा पहिलो पटक कोभिड–१९ संक्रमण ओमिक्रोनको नयाँ सब भेरियन्ट ‘जेएन–वान’ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरि पहिलो पटक ‘जेएन – वान’ फेला परेको जनाएको हो । राष्टिय जनस्वास्थ्य प्रयोगशालाले देशका विभिन्न भागबाट संकलित गरेका १६ वटा नुमना परिक्षण गर्दा ७ वटामा ओमिक्रोनको नयाँ सब भेरियन्ट ‘जेएन – वान’ पुष्टि भएको हो । अहिले संसारका विभिन्न देशहरुका ओमिक्रोनको सव भेरियन्ट ‘जेएन – वान’ को संक्रमण बढ्दो क्रममा छ । कोरोनाको नयाँ भेरियन्ट ‘जेएन – वान’ को संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेश बिन्दुका सबै हेल्थ डेस्कहरु, आवश्यक स्क्रिनिङ, निरन्तर निगरानी र स्वास्थ्य सेवा प्रदान गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । यसका साथै मन्त्रालयले संभावित संक्रमणको जोखिमलाई मध्यनजर गरेर तयारी अवस्थामा रहन समेत मातहतका स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । यसका साथै मन्त्रालयले कोरोना संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्नका लागि भीडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुन पानीले हात धुन पनि अपिल गरेको छ । अमेरिका, भारत लगायतका देशमा ओमिक्रोनको नयाँ सब भेरियन्ट ‘जेएन –वान’ देखिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जागिरे मात्र भएर आयुर्वेदको विकास संभव छैन : स्वास्थ्य मन्त्री बस्नेत
Next article रुघाखोकीमा तुलसीको पात

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132319
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web