• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

फ्यानक्यानको अध्यक्षमा पुन : सुरेन्द्र मानन्धर, १५ सदस्यीय कार्यसमिति सर्वसम्मत

April 21st, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
फ्यानक्यानको अध्यक्षमा पुन : सुरेन्द्र मानन्धर, १५ सदस्यीय कार्यसमिति सर्वसम्मत

हेल्थ टुडे,
बिरगन्ज, ९ बैसाख : नेपाल खाद्य, आयुर्वेदिक न्यूट्रास्यूटिकल्स तथा कस्मास्यूटिकल्स संघ (फ्यानक्यान) को बीरगन्जमा शनिबार चौथो केन्द्रीय महाअधिवेशनले पुन सुरेन्द्र मानन्धरलाई अध्यक्षमा चयन गरेको छ । मानन्धरको अध्यक्षतामा गठन भएको १५ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शम्भु यादव, उपाध्यक्षमा भिम विष्ट, उपाध्यक्षमा दिपेश जंग शाह चयन भएका छन् । त्यसैगरि महासचिवमा गौरब श्रेष्ठ, सचिवमा गौरब बर्मा, सचिवमा गोपाल जिसी, कोषाध्यक्षमा प्रदीपकुमार महतो र सहकोषाध्यषमा रामदिन तेली निर्विरोध निर्वाचित भएका छन् । फ्यानक्यानको केन्द्रीय कार्यसमिति सदस्यहरुमा प्रतीक शाही, बिरेन्द्र पटेल, विदेश्वर पाण्डे, विनायक राज पाण्डे, सुवर्ण पोख्रेल र भुवनराज जोशी निर्विरोध निर्वाचित भएका छन् । पुर्व वन मन्त्री एवं सांसद प्रदीप यादवको प्रमुख आतिथ्यता एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मनिता जोशी वैद्यको आतिथ्यतामा महाधिवेशन भएको थियो । नवनिर्वाचित अध्यक्ष मानन्धरले फ्यानक्यानलाई नयाँ उचाईमा पुर्याउन नव निर्वाचित कमिति कटिवद्व रहने बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा
Next article शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउनु पर्ने सांसदहरुको माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132474
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web