• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एक्सप्लोर हेल्थ केयरका अध्यक्ष पाण्डे विश्व शान्तिदूत अवार्डबाट सम्मानित

August 25th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एक्सप्लोर हेल्थ केयरका अध्यक्ष पाण्डे विश्व शान्तिदूत अवार्डबाट सम्मानित

हेल्थ टुडे,
काठमाडौं, ९ भदौ : एक्सप्लोर हेल्थ केयरका अध्यक्ष कृष्ण पाण्डे विश्व शान्तिदूत अवार्ड २०२४ बाट सम्मानित भएका छन् । स्विडेनको राजधानी स्टकहोममा आयोजना गरिएको विश्व शान्ति फाउण्डेसनको विश्व सम्मेलनमा पाण्डे उक्त अवार्डबाट सम्मानित भएका हुन । विश्व शान्ति, समाज सेवा र समाजिक सुरक्षाका क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने विभिन्न देशका ११ जनालाई उक्त अवार्ड प्रदान गरिएको हो । समारोहमा नेपालबाट पाण्डे सहित अमेरिका, जर्मनी, फ्रान्स, भारत, मंगोलिया, स्विडेन, बेलायत, मलेसिया लगायतका व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । स्वास्थ्य पर्यटनको माध्यमबाट नेपालको स्वास्थ्य सेवालाई विश्वमाझ चिनाउन पनि पाण्डे उत्तिकै सक्रिय रहेका छन् । पाण्डे युनाईटेड ईकोनोमिक फोरम, एक्सप्लोर प्रोडक्टिव चेम्बर अफ कमर्स र इपिसिसि ग्लोबल लिका पनि सस्थापक अध्यक्ष हुन । विश्व शान्ति फाउण्डेसनको विश्व सम्मेलनमा नेपालबाट यस किसिमको अवार्ड पाउनु संस्था र देशकै लागि गौरवको कुरा भएको एक्सप्लोर हेल्थ केयरले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘हन्टर होमलेस कनेक्ट डे’ र मेरो अनुभव
Next article १२ देशका चिकित्सक संघ आवद्व सिएमएएओको अध्यक्षमा डा.कार्की निर्वाचित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132657
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web