• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

निजामती कर्मचारी युनियन अन्तरगत स्वास्थ्यको विभागिय कार्यसमितिको अध्यक्षमा केसी

February 3rd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
निजामती कर्मचारी युनियन अन्तरगत स्वास्थ्यको विभागिय कार्यसमितिको अध्यक्षमा केसी


हेल्थ टुडे,

काठमाडौं, २१ माघ : नेपाल निजामती कर्मचारी युनियन अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विभागिय कार्यसमितिको अध्यक्षमा प्रदिप केसी निर्विरोध चयन भएका छन् । उनी शुक्रराज सरुवा रोग अस्पताल टेकुमा कार्यरत छन् । शनिबार भएको विभागिय अधिवेशनले उपाध्यक्षमा सवित्रा भट्ट र डा. लाल बहादुर शाहलाई चयन गरेको छ । त्यसैगरि कार्यसमितिको सचिवमा रुपा राना र पासाड विसी तथा कोषाध्यक्षमा सरस्वती कोइराला चुनिएका छन् । सदस्यहरुमा अच्युतहरि कोइराला, कमल कुवर क्षेत्री, ईश्वरी भुषाल, डा. पुनेश्वर केसरी, रन्जितकुमार झा, लालबहादुर वाइवा, सिता भुषाल, तिर्थशोभा नकर्मी, सञ्जयकुमार शाह र सन्जय कर्ण रहेका छन् ।
त्यस्तै केन्द्रीय प्रतिनिधिहरुका स्वास्थ्य शिक्षा,सूचना तथा सञ्चार केन्द्रमा कार्यरत तेजबहादुर लामिछिाने, विश्ववन्धु रेग्मी, शंकर पाण्डे, धिरज रौनियार, दिपेन्द्र सुनार र पवित्रा ढकाल रहेका छन् । विभागिय अधिवेशनको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उदघाटन गरेका थिए । नज निर्वाचित कार्य समितिले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किशोरावस्थाको स्वास्थ्य र महिनावारी सम्बन्धी स्कुल नर्सहरूलाई प्रशिक्षक प्रशिक्षण
Next article पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियान शुभारम्भ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132864
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web