• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अजयमेरु वडा नं १ मा बर्थिङ सेन्टर निर्माण

November 9th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अजयमेरु  वडा नं १ मा  बर्थिङ सेन्टर निर्माण

 

 

डडेल्धुरा, २३ कात्तिक : प्रधानमन्त्रीको गृह जिल्ला डडेल्धुराको  स्थानीय निकाय अजयमेरु गाउँपालिका वडा नं १ समैजीमा रहेको स्वास्थ्य चौकीमा जनप्रतिनिधिको प्रयासमा बर्थिङ सेन्टर सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

गर्भवती आमा र नवजात शिशुलाई आकालमा मृत्यु हुनबाट जोगाउन र स्वास्थ्य सेवामा उनीहरूको पहुँच बढाउनका लागि सो सेन्टर निर्माण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत दिलबहादुर शाहीले बताउनुभयो ।

जनप्रतिनिधि आएका चार महिनामै विभिन्न विकास निर्माणका कार्य गर्नुका साथै सुलभ सरल तरिकाले सुत्केरी सेवा उपलब्ध गराउन समैजीका महिलाको आवश्यकताअनुसार छोटो समयमा व्यवस्थित सुत्केरी घरको निर्माण गरी सेवा सञ्चालन गरिएको हो ।

गाउँपालिका, वडा, जिल्ला स्वास्थ्य कार्यालयसँगै अन्य सरकारी र गैरसरकारी निकायको आर्थिक सहयोगमा उक्त सेन्टर निर्माण गरी आवश्यक पूर्वाधारको व्यवस्था गरिएकोे समैजी स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण पालले जानकारी गराउनुभयो । रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हाँस्दा स्वास्थ्यलाई फाइदा
Next article हात्तीपाइले रोगको संक्रमण दर पत्ता लगाउन सर्वेक्षण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133338
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web