• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

हाँस्दा स्वास्थ्यलाई फाइदा

November 9th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हाँस्दा स्वास्थ्यलाई फाइदा

मानिसको अनुहारले उसको समग्र जीवनलाई संकेत गर्छ । उसको मुहारबाट निस्किने हाँसोले त अझ शारीरिक स्वास्थ्यदेखि सुखी जीवनसम्मको काम गर्दछ । यही हाँसोलाई सित्तैमा प्राप्त हुने औषधिका रूपमा पनि लिइन्छ । स्वाभाविक हाँसोले शारीरिक र मानसिक दुवै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले जति बढी हाँस्न सकिन्छ, त्यति नै स्वस्थ भइन्छ भन्ने तथ्य वैज्ञानिकहरूले सिद्ध गरिसकेका छन् ।

अन्य समयमा जस्तो बच्चा फुर्तिलो भएर खेलेन भने मेरो बच्चालाई के भयो होला भनेर सोच्नुपर्छ, अभिभावकले । पहिलेभन्दा बच्चाको हाउभाउ, प्रतिक्रिया परिवर्तन भयो भने पनि बच्चा बिरामी भएको हुन सक्छ ।

बच्चा अरू समयभन्दा धेरै रुनु, रोएको बच्चा फुलाउन नसक्नु पनि बिरामी बच्चाका केही लक्षण हुन् । यति मात्रै होइन, बच्चा रोएन र केही नगरी सुतिरह्यो भने बच्चाको स्वास्थ्यमा गडबडी भएको हुन सक्छ । यसले पछि ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैले चाँडै अस्पताल लानुपर्छ ।

बच्चाको नाकको पोरा फुल्यो भने बच्चा बिरामी भएको हुन सक्छ । बच्चाको शरीर निलो हुनु, एक्कासि बेहोस हुनु, लगातार बान्ता गर्नु, बान्ता भएर पिसाब कम हुनु गम्भीर बिरामीका लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ अस्पताल लैजानुपर्छ ।

बच्चाले आमाको दूध चुस्न सकेन भने बच्चा बिरामी हुन सक्छ ।

बच्चालाई सास फेर्न अप्ठ्यारो भयो अथवा लगातार कोखा हानिरह्यो भने बच्चा बिरामी हुन सक्छ ।

डा. डिबी सुनुवार प्राकृतिक चिकित्सक   |

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अजयमेरु वडा नं १ मा बर्थिङ सेन्टर निर्माण
Next article चिसोबाट यसरी जोगाउनुस् छाला

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

मौसमी रुघाखोकीका बिरामी बढे

मौसमी रुघाखोकीका बिरामी बढे

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131850
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web