• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

June 4th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति


हेल्थ टुडे,

काठमाडौं, २१ जेठ : नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) को नयाँ नेतृत्वमा डा. केदार सुवेदी चयन भएका छन् । काठमाडौंको बत्तीसपुतलीमा शनिबार सम्पन्न अधिवेशनले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।कूल ७१२ जना मतदाता रहेकोमा सुवेदीले ३०३ मतसहित अध्यक्ष निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी डा. केदारराज पाण्डेले २१६ मत पाएका छन् ।महासचिवमा डा. शंकर न्यौपाने ३४१ र कोषाध्यक्षमा डा. विकास श्रेष्ठ ३६७ मतले विजयी भए । त्यसैगरी, सदस्यमा डा. गणेश रानाभाट, डा. सुशीलकुमार राई, डा. नविन पन्थी, डा. साधना घिमिरे, डा. सरद नरसिंह अमात्य, डा. दिनेश अर्याल निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन कृषिमन्त्री रामनाथ अधिकारीले गरेका थिए ।मन्त्री अधिकारीले छात्रवृत्तिमा अध्ययन गरेका पशु चिकित्सकहरूले मेडिकल चिकित्सकहरूजस्तै गाउँ(गाउँमा पुगेर सेवा गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले ‘एक स्थानीय तह, एक पशु चिकित्सक’ कार्यक्रम कार्यान्वयनका लागि बजेट व्यवस्था भइसकेको जानकारी दिँदै एनभिएसँग आवश्यक समन्वय र सहयोगको अपेक्षा राखेको बताएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न
Next article निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132292
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web