• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

चिसोबाट यसरी जोगाउनुस् छाला

November 9th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिसोबाट यसरी जोगाउनुस् छाला

कमला श्रेष्ठ,ब्युटिसियन

  • देशैभरि चिसो बढ्ने क्रममा छ । चिसोले मानिसलाई रुघाखोकी, निमोनियाजस्ता विभिन्न समस्या निम्त्याएझैँ छालालाई पनि प्रत्यक्ष असर गर्छ । चिसोले छालालाई असर गरेसँगै मानिसको सौन्दर्यमा कमी हुँदै जान्छ । त्यसैले गर्मीलाई बिदाइ गरेसँगै आउने मौसम चिसोबाट बच्न विशेष ख्याल गर्नुपर्छ । जाडो मौसममा छाला रुखो, सुक्खा तथा फुस्रो हुन्छ । यस्तो वेला छालालाई सुन्दर, चम्किलो एवं मुलायम राख्न राम्रोसँग हेरचाह गर्नुपर्छ ।

    जाडो महिनामा छालामा हुने प्रमुख समस्या भनेको छाला सुक्खा हुनु हो । सुरुदेखि नै ख्याल गर्न सके छालालाई मुलायम बनाइराख्न सकिन्छ । व्यक्तिअनुसार छालाको प्रकार फरक हुने भएकाले आफ्नो छालाको अवस्था वा प्रकार बुझेर यसको सुरक्षामा ध्यान दिनुपर्छ । कसैको धरै सुक्खा हुने र धेरै स्याहार गर्नुपर्ने हुन्छ भने कसैको छाला सामान्य मात्र सुक्खा हुन्छ । 

  • जाडो मौसममा धेरैजसोको ओठ फुट्छ । यसको समाधानका लागि बजारमा पाइने लिपगार्ड, लिपबाम तथा लिपजेल लगाउनुपर्छ । यसले ओठ नरम बनाउँछ । साथै घरेलु उपायबाट पनि ओठ फुट्नबाट जोगाउन सकिन्छ ।
  • चिसोले गर्दा अनुहारमा फुस्रो र सेतो दागजस्तो देखिने समस्या पनि आउँछ । छालामा सुक्खापन देखा पर्नासाथ दिनको २–३ पटक मोस्चराइजर लगाउनुपर्छ ।
  • कसैको हातखुट्टा फुस्रो हुन्छ भने कसैको शरीर सुक्खा हुने र चिलाउने हुन्छ । यस्तोमा मोस्चराइजरयुक्त बडीलोसन लगाउनुपर्छ । जाडो महिनामा पानी पिउन अल्छी मान्छन्, धेरै । यो बानी सुधार्न जरुरी छ । पानी एकदम धेरै पिउनुपर्छ । शरीरमा पर्याप्त पानी भयो भने पनि शरीर धेरै सुक्खा हुँदैन । तर, पानी पिउँदा हल्का मनतातो गराउन जरुरी छ ।
  • जाडोमा चिसो हावाले अनुहारको भाग तथा हातखुट्टाको छाला फुट्छ र सुक्खा पनि हुन्छ । त्यसैले यो मौसममा अनुहारका साथै हातखुट्टामा पनि विशेष ध्यान दिनुपर्र्छ । हातखुट्टालाई मनतातो पानीले सफा गरेर मोस्चराइजर वा लोसन लगाउँदा पनि निकै फाइदा हुन्छ ।

    नँया पत्रिका बाट

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हाँस्दा स्वास्थ्यलाई फाइदा
Next article एक वर्षमा एक्काइस हजारको स्वास्थ्य बीमा

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

मौसमी रुघाखोकीका बिरामी बढे

मौसमी रुघाखोकीका बिरामी बढे

Leave a Reply Cancel reply

Timeline
Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132564
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web