• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

August 4th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

हेल्थ टुडे,
काठमाडौ, १९ साउन :  कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायलाई निर्देशक पदबाट हटाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई निर्देशकको जिम्मेवारीबाट मुक्त गरेकी हुन । डा. रायले निर्देशकको जिम्मेवारीमै रहेको बेला निजी क्षेत्रको अस्पताल ह्याम्समा सेवा दिने गरेको समाचार प्रमाण सहित बाहिरिए पछि स्वास्थ्य मन्त्री मेहताले उनलाई स्पष्टिकरण सोधेकी थिइन । तर उनले चित्तबुझ्दो जवाफ दिएका थिएनन् । गत हप्ता नेपाल चिकित्सक संघले ओपिडी सेवा बन्द गरेर सडक आन्दोलन गरेको दिन समेत कान्तिका विरामी जाच्न छाडेर डा. राय सरकारी गाडीमा कार्यालय समयमै विरामी जाच्न ह्याम्स अस्पताल पुगेका थिए । उनी ह्याम्स पुगेको भिडियो सहित हेल्थ टुडेका संवाददाता मनोज आचार्यले प्रशारण गरेका थिए ।  भिडियो भाइरल भएपछि स्वास्थ्य मन्त्रालयले उनलाई स्पष्टिकरण सोधेको थियो । डा. राय विगत ३ वर्षदेखि कान्तिको निर्देशक थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Next article स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133790
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

146
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

127
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web