• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

किशोरीहरुमा हुने यौनिक परिवर्तन

December 6th, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किशोरीहरुमा हुने यौनिक परिवर्तन

हेल्थ टुडे,

किशोरीहरुमा यौनिक परिपक्वताको महत्वपूर्ण संकेत त महिनावारी हुनु नै हो । तर त्यति मात्रै होईन, स्वर परिवर्तन हुने देखि स्तन बढ्ने,रौहरु आउने,पसिना आउने,शरिर हलक्क बढ्ने गर्छ । किशारावस्थामा पुग्ने बित्तिकै शरीरको विकास त्यसमा पनि खासगरी पुठ्ठाको विकास चाडो हुन्छ । किशारीहरुमा किशोरहरुको दाजोमा शरीरको वृद्धि विकास २ वर्ष चाडो हुन्छ । त्यसैले १२ वर्षकी किशोरी र १४ वर्षको किशोरको शारीरिक विकास समान देखिन्छ ।
शरिरको विकास हुदा सबै अगंहरु एकैचोटि विकास हुदैनन् । उदाहरणको लागी खुट्टाको वृद्धि गोडा र तिघ्राको भन्दा छिटो हुन्छ ।
किशोरीहरुमा ८ वर्षको उमेर देखि नै स्तनको वृद्धि र विकास हुन सुरु गर्छ । कसैको १२-१३ वर्षको उमेर सम्म पूर्ण विकास भइसक्छ भने कसैको त्यो भन्दा बढी समय लाग्छ । स्तनको विकासमा पनि एउटा सानो र अर्को ठूलो हुनसक्छ । स्तनविकास सँगसँगै योनिको वरिपरि रौहरु आउने, योनिको आकार ठूलो हुनथाल्छ । पाठेघरको विकास पनि तीव्र गतिले हुन्छ । स्तनको विकास पूर्ण भइसक्दा महिनावारी सुरु भैहाल्छ । यो सबै शारिरीक विकासको लागी सामाजिक आर्थिक स्थिति वातावरण हावापानि वशांनुगत गुण पोषण आदि कुराहरुले पनि प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन । यी बाह्य शरिरमा उत्पादन हुने यौन हर्मोनहरुको वृद्धिविकासमा भर पर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्लिम एण्ड सेक्सी हुने यसरी   
Next article विवादास्पद डा. चौधरी स्वास्थ्य सचिवको दौडमा

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132531
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web