• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यी हुन् हिड्नुका फाइदा

December 17th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी हुन् हिड्नुका फाइदा

अचेल मानिस सुविधाभोगी बन्दै गएका छन् । दुई पाइला हिँड्नुपर्दा हात गले झै भएको यत्रतत्र देखिन्छ । हिँडाइ मानिसको स्वास्थ्यका लागि लामो आयुको उपायमात्रै नभएर स्वस्थ्य जीवनका लागि पनि त्यत्तिकै आवश्यक छ ।

१.दैनिक हिँडाइले तौल मानिसको ठीक राख्नमा मद्दत गर्छ । हिँडाइले मानसिक तनाव कम गर्नमा सघाउँछ । यसले शरीरमा सकारात्मक उर्जा बढाउ“छ । हिँडाइ सर्वोत्तम व्यायाममध्ये एक हो ।

२.     हिँडाइले रक्त सञ्चालनमा फाइदा पु¥याउ“छ । हिँड्दा रक्त सञ्चालनको कारणले मस्तिष्कमा अक्सिजनको सञ्चार सरल र सहजरूपले हुन्छ ।  फोक्सोमा पनि बढी रक्त सञ्चालन गराउँछ । जसले गर्दा शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउ“छ । यसको अर्थ तपाईं बढी स्वस्थ्य बन्नुहुन्छ ।

३. हिँडाइबाहेक योगका केही आसनहरू गर्न सक्नुहुन्छ । यसले तपाईंको मांसपेशीलाई लचिलो बनाउ“छ । मांसपेशीहरूमा रक्त सञ्चालन राम्रो बनाउ“छ । यसले गर्दा मासंपेशीहरू चा“डै थाक्दैनन् ।

४. लगातार टेबुलमा ८–१० घण्टा बसेर काम गर्ने व्यक्तिलाई ढाड दुख्ने समस्या हुन सक्छ । किनभने यसरी बस्दा मासंपेशीको रक्त सञ्चालनमा अवरोध हुन्छ र मांसपेशीहरू थाक्न पुग्छन् । त्यसैले दुई–तीन घण्टा लगातार एउटै ठाउ“मा बसेर काम गरेपछि १० मिनेट हिँडडुल गर्नुपर्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसरि बढदैछ स्वास्थ्य बिमाको आकर्षण
Next article खुट्टा निदाए यसो गर्नुस

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133056
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

78
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

76
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

85
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web