• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

   महामारी सम्बन्धि राष्ट्रिय सम्मेलन

December 19th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
   महामारी सम्बन्धि राष्ट्रिय सम्मेलन

हेल्थ टुडे

काठमाडौं, ४ पुष : महामारीका बेला गरिने तयारी र त्यसको व्यवस्थापन सम्बन्धी ररयापिड  रिस्पोन्स राष्ट्रिय सम्मेलन राजधानीमा सुरु भएको छ । स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखा र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा सुरु भएको उक्त सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा ७५ वटै जिल्ला जनस्वास्थ्य प्रमुख, रयापिड रिस्पोन्स टीमका फोकस पर्सनहरु, क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक र फोकल सर्पनहरु भाग लिइरहेका छन् । देशका विभिन्न भागमा बेला बेलामा देखिने रोगको महामारीको बेला कसरी चाडो भन्दा चाडो पत्ता लगाउने, त्यसको सूचना छिटो प्रवाह गर्ने र समाधानका उपाय निकाल्दा अपनाउनु पर्ने सावधानीका बिषयमा जानकारी दिन र अनुभव आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका निर्देशक डा. भिम आचार्यले बताए । सम्मेलनमा विभिन्न जिल्लाबाट आएका जिल्ला जनस्वास्थ्य प्रमुख र फोकल सर्पनहरुले महामारीका बेला आफूले भोगका अनुभव समेत आदान प्रदान गरिरहेका छन् । यस किसिमका सम्मेलनमा एकअर्काले सिकेका र भोगेका अनुभव आदान प्रदान नै भविश्यका लागि पाठ हुन सक्ने भएकाले सम्मेलन उपलब्धिमूलक भएको बैतडीका जनस्वास्थ्य प्रमुख डा. गुणराज अवस्थीले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विरामीको ढाड सेक्ने यी अस्पताललाई मुद्दा
Next article नियमित खोप मार्फत ‘हाइजिन प्रमोसन’ प्रभावकारी 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web