• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

ब्लड क्यान्सरबारे सात तथ्य

January 23rd, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ब्लड क्यान्सरबारे सात तथ्य

क्यान्सर रोगको नाम सुन्नासाथ धेरैको मुटु काप्छ । क्यान्सरका विभिन्न रूप हुन्छन्, जस्तैः ब्रेस्ट क्यान्सर, ब्रेन ट्युमर, ब्लड क्यान्सर, लंग क्यान्सर या शरीरका विभिन्न अंगको क्यान्सर । विज्ञानले क्यान्सरको पूर्ण निराकरण सम्भव भएको बताए पनि यसको कुनै ग्यारेन्टी भने हुँदैन । क्यान्सर आफैँमा खतरनाक रोग त हो नै त्यसमध्ये ब्लड क्यान्सर अझ बढी हानिकारक मानिन्छ । यी हुन् ब्लड क्यान्सरबारे सात तथ्य :

डा. अल्पेस किकानी
क्यान्सर विशेषज्ञ

१. जसरी ब्रेन ट्युमरको मुख्य संकेत अत्याधिक टाउको दुखाइ हुन्छ । यसको ठीक उल्टो ब्लड क्यान्सरको सूक्ष्म संकेत भनेको युरिनरी इन्फेक्सन अर्थात् पिसाबको संक्रमण हो । त्यसैले पिसाबमा संक्रमण देखिए यथाशीघ्र जाँच गराउनुपर्छ ।

२. महिलामा त ब्लड क्यान्सरको मुख्य संकेत नै युरिनरी इन्फेक्सन हो । यसका अलावा योनांंगमा जलन, बाक्लो पिसाब, पिसाबमा रगत पटकपटक देखिएमा पनि क्यान्सर हुनसक्छ ।

३. महिलाभन्दा पुरुषमा ब्लड क्यान्सरको सम्भावना बढी हुन्छ । तर, महिलामा
ब्लड क्यान्सर भएमा मृत्युको सम्भावना अधिक हुन्छ ।

४. ब्लड क्यान्सरको कारण फरक— फरक हुन सक्छन् । त्यस्ता कारणमध्ये धुम्रपान पनि एक हो । धुम्रपान क्यान्सरको लागि सबैभन्दा ठूलो खतरा मानिन्छ । धुम्रपान गर्ने महिलामा क्यान्सरको अझ बढी सम्भावना हुन्छ । चुरोटमा भएको टाँक्सिनले क्यान्सरको ट्स्युज बढाउने काम गर्छ ।

५. यदि तपाईंको परिवारमा कोही महिला ब्लड क्यान्सरबाट ग्रसित हुनुहुन्थ्यो या हुनुहुन्छ भने अन्य सदस्यलाई पनि यसको सम्भावना सक्छ । किनकि ब्लड क्यान्सर अनुवंशिक रोग पनि हो ।

६. जुन महिलामा ब्लड क्यान्सर हुन्छ, उसमा बाँझोपनको सम्भावनासमेत प्रवल हुन्छ, किनभने ब्लड क्यान्सरको उपचार गर्दा महिलाको फर्टिलिटी हर्मोन र अण्डमा नकारात्मक असर पर्छ ।

७. ब्लड क्यान्सरको निराकरण यसमा भर पर्छ कि रोग कति फैलिएको छ । रेडिसियन थेरापी, किमोथेरापी र सर्जरीको माध्ययमबाट यसको ट्युमर हटाई उपचार गर्न सकिन्छ ।नँया पत्रिकाबाट

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसरी आफै जाच्न सकिन्छ स्तन क्यान्सर
Next article मुलुककै ठूलो अक्सिजन ग्यास प्लान्ट स्थापना

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web