• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विश्व क्यान्सर दिवसमा दीप प्रज्वलन

February 6th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विश्व क्यान्सर दिवसमा दीप प्रज्वलन

हेल्थ टुडे,

काठमाडौं :  ऋचा बजिमय मेमोरियल फाउन्डेसनले विगतका वर्ष जस्तै क्यान्सरबाट दिवंगत हुनुभएका, क्यान्सरसँग लडिरहेका र क्यान्सरमाथि विजय हासिल गरेकाहरुको सम्मान तथा सम्झनामा दीप प्रज्वलनका साथै दीप यात्रा गरी विश्व क्यान्सर दिवस २०१८ मनाएको छ । पाटन दरबार स्क्वाएरमा भएको कार्यक्रममा क्यान्सरविरुद्ध विजयी, क्यान्सर प्रभावित परिवार तथा क्यान्सरसंग आवद्ध विभिन्न व्यक्तित्व तथा संघसंस्थाको उपस्थिति थियो । कार्यक्रममा क्यान्सरमाथि विजय प्राप्त गरेकाहरुले आफ्ना प्रेरणादायी अनुभव साटेका थिए । करिब २० मिनेटको दीप यात्रा पश्चात मण्डलाकार मण्डपमा दीप प्रज्वलन गरेर इच्छुकहरुलाई सन्देश लेख्न दिई दीप प्रज्वलित गरिएको थियो । ऋचा बजिमय मेमोरियल फाउन्डेसनले विगत २००७ सालदेखि क्यान्सरको भयबाट मुक्त समाज बनाउने परिकल्पना लिएर काम गर्दै आइरहेको अध्यक्ष डा. दीपक सुन्दर श्रेष्ठले जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किन महिलाहरु स्तन बढाउन चाहन्छन् ? यी हुन रहस्य
Next article अपाङ्गमैत्री बस अस्पताल आसपासका रुटमा चल्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web