• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आफ्ना श्रीमानलाई रजिस्ट्रार बनाउन स्वास्थ्य सचिव डा. पुष्पाको दवाव 

February 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आफ्ना श्रीमानलाई रजिस्ट्रार बनाउन स्वास्थ्य सचिव डा. पुष्पाको दवाव 

हेल्थ टुडे,

काठमाडौ : स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले आफ्ना श्रीमान् डा. श्रवण चौधरीलाई दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार बनाउन दिएको दवाव त्यहाका अधिकारीले नमाने पछि प्रतिष्ठानको कामकारबाहीमा अवरोध गरेकी छन । उनको अवरोधका कारण प्रतिष्ठानको काम ठप्प भएको छ । प्रतिष्ठानको ऐन अनुसार राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठान मातहत जानुपर्ने भए पनि चौधरीले अस्पताललाई अख्तियारी दिएकी छैनन् । मन्त्रालय स्रोतका अनुसार डा. चौधरीले आफ्ना पति डा. श्रवण चौधरीलाई प्रतिष्ठानको रजिष्ट्रारमा नियुक्ति गर्न दबाब दिएकी थिइन । नियुक्ति नपाएपछि सचिव चौधरीले प्रतिष्ठानमा अवरोध खडा गरेकी हुन् ।

उनले प्रतिष्ठानका पदाधिकारीहरुलाई स्वास्थ्य मन्त्रालयमै हाजिर हुन समेत दबाब दिइरहेकी छन । तर मन्त्रालयका अरु काममा व्यस्त रहेकाले प्रतिष्ठानको काममा ढिलाइ भएको उनको दाबी छ । २०७४ माघ २२ गते प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्रतिष्ठानको पहिलो सिनेट बैठकले शिक्षक तथा कर्मचारी सेवाको सर्त तथा सुविधा सम्बन्धी नियमावली, २०७४ लाई आवश्यक परिमार्जन गरी ७ दिनभित्र सहकुलपति तथा स्वास्थ्यमन्त्री समक्ष पेश गर्ने निर्णय गरेको थियो । तर सचिवले १० दिन बितिसक्दा पनि परिमार्जन समितिको बैठक बसाउन मानिरहेकी छैनन् । अवरोधका बीच प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारी जिम्मेवारी सम्हालेर काम अगाडि बढाउन तयार रहेको बताउँदै आएकी छिन ्। तर स्वास्थ्य सचिवले  काम गर्ने वातावरण बनाउन नसकेको उनको भनाइ छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सिटामोल समेत पाउन छोड्यो डोल्पाका स्वास्थ्य चौकीमा
Next article राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा सदस्यहरु नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134267
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

82
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

100
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web