• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

निषेधित क्षेत्र तोड्दै डा. केसीलाई डाक्टरहरुले लगे अस्पताल

July 4th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
निषेधित क्षेत्र तोड्दै डा. केसीलाई डाक्टरहरुले लगे अस्पताल

हेल्थ टुडे,

काठमाडौ  : कर्णालीको जुम्लामा अनसन बरिरहेका अनसनकारी चिकित्सक डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ ।  बुधवार विहानैदेखि एक्लै छटपटाइरहेका डा.केसीलाई चिकित्सकहरुले साझ साढे ५ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको इमेरजेन्सीमा लगेका हुन ।

स्वास्थ्य शिक्षा सुधारको माग राख्दै गत शनिवार देखि आमरण अनशनमा वसेका डा.केसीलाई प्रहरीले कवडहलमा राखेको थियो । डा.केसीको स्वास्थ्य अवस्था गम्भिर भएपछि प्रहरीको निषेधित क्षेत्रको घेरा तोड्दै अस्पताल ल्याएको डा.प्रविण गिरीले वताए ।

प्रशासनसंग पटक पटक डा.केसीको जीवन रक्षामा माग गरेपनि कुनै सुनुवाइ नभएकाले उनको स्वास्थ्य अवस्था गम्भिर भएर एक्लै छटपटाइरहेको थाहां पाएपछि  जवरजस्ती अस्पताल ल्याएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाले वताए  ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम
Next article डा. केसीलाई हिरासतमा पनि अनसन बस्न दिएन प्रहरीले

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133815
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

128
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

118
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web