• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चितवन मेडिकल कलेजमा पनि टेस्ट ट्युब बेबी सेवा सुरु

April 8th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चितवन मेडिकल कलेजमा पनि टेस्ट ट्युब बेबी सेवा सुरु

हेल्थ टुडे,
चितवन,२५ चैतः चितवन मेडिकल कलेजले फर्टिलिटी सेन्टर स्थापना गरेको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मेडिकल कलेजले आइतबार फर्टिलिटी सेन्टरको स्थापना गरेको हो । अस्पतालले अत्याधुनिक प्रजनन संरक्षण सेवासहितको टेस्टट्युब बेबी प्रविधि भित्रयाएको दावी गरेको छ । जहाँ इन विट्रो फर्टिलाइजेसन (आइभिएफ), इन्ट्रा साइटोप्लाज्मिक स्पर्स इन्जेक्सन (आइसिएसएसआई) र भ्रुण बैंकिङ सेवाहरू उपलब्ध हुने अस्पतालले जनाएको छ ।
मेडिकल कलेजले लगानी, प्राविधि एवं जनशक्तिका हिसाबले कठिन भए पनि सरकारको नीतिभित्र रहेर स्वस्थ आमाबुबा र बच्चाका लागि सेवा थप गरिएको जनाएको छ । चितवन मेडिकल कलेजमा दैनिक दुई देखि चार दम्पती निःसन्तानजन्य समस्या लिएर अस्पताल आउने गरेका छन् ।

फर्टिलिटी सेन्टर स्थापनासँगै निःसन्तान दम्पतीको सन्तानको रहर पूरा गर्न विदेश जानुपार्ने बाध्यता हटेको जिकिर गरिएको छ । करिब तीन करोड लगानीमा सेन्टर सञ्चालनमा आएको अस्पतालले जनाएको छ । ००७ सालमा स्थापना भएको चितवन मेडिकल कलेजमा दैनिक दुई हजार सेवाग्राही आउने अस्पतालको तथ्यांकमा उल्लेख छ । कलेजले २८ संकायमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । जहाँ २२ सय विद्यार्थी अध्ययन गर्छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी हुन् गर्मीमा छालालाई स्वस्थ राख्ने खानेकुरा....
Next article खाद्य पदार्थमा मिसाइने बिषादीका बिषयमा पनि अनुसन्धान हुनुपर्छ : यादव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131999
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web