आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

हेल्थ टुडे, काठमाडौं, ३ भदौ : आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले बालबालिकाको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता विकासका लागि आयुर्वेदिक ’स्वर्णप्रासन’ कार्यक्रम सुरु गरेको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार पहिलो चरणमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई २५ स्वास्थ्य संस्थामार्फत स्वर्णप्रासन थोपा खुवाइनेछ । यो कार्यक्रमका लागि स्वास्थ्य   पुरा पढ्नुस्