• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

July 10th, 2016 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

 

हेल्थ टुडे

अस्पताललाई अनसनस्थल बनाई विरामीको उपचार पाउने अधिकारको हनन् गरेको विरोधमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मि, उपचारका लागि आएका विरामी, उनका आफन्त, विद्यार्थी र भेला भएका सर्वसाधारणले डा. गोविन्द केसीको अनसनका विरोधमा नाराबाजी गरेका छन् ।

आईतबार साँझदेखि केसीले आठौ अनसनका विपक्षमा यो पटक ठूलो समूह बिरोधमा उत्रिएको हो ।यो भन्दा पहिलेका अनसनका बेला केसीको खासै बिरोध हुने गरेको थिएन । हरेक वर्ष एमविविएसको भर्ना हुने समय आउनै लाग्दा अस्पताललाई अनसन स्थल बनाएर विरामीको उपचारमा बाधा गरेर माग पुरा गर्न दवाव दिदै आएका केसीलाई यो पटक भने त्रिवि शिक्षण अस्पतालका प्राध्यापक, चिकित्सक, स्वास्थ्यकर्मि मात्र नभएर सर्वसाधारणले पनि साथ छोड्दै गएका छन ।

उनको विरोधमा नााबारी हुन थालेपछि उनका समर्थनले पनि केसीका पक्षमा नारा लगाएका थिए । त्रिवि शिक्षण प्रशासन र चिकित्साशास्त्र अध्यनन संस्थानले अस्पताल परिषरमा अनसन नबस्न पत्र लेखेरै दिए पनि उनी जिद्दी गरेरै अस्पताल परिषरमा अनसन बसेका छन । उनलाई बिगत वर्षहरुमा अनसन बस्ने कोठा उपलब्ध गराइएको छैन ।

बिगत वर्षका अनसनका बेला भेला हुने पत्रकार र शुभचिन्तकको संख्या यो पटक एकदमै न्यून थियो । अख्तियार प्रमुख लोकमानसिह कार्कीलाई महाअभियोग लगाउनु पर्ने प्रमुख माग राखेर अस्पतालमा अनसन बसेपछि उनको सबैतिर विरोध हुन थालेको हो । केसीले यसअगाडि अठाएका अधिकांश माग पुरा भइसकेकाले अनसनको औचित्य नभएको सरकारले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाटन प्याथल्याव सञ्चालनमा
Next article निजीमा सरकारी डाक्टरहरुले सुरु गरे मिर्गौला प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

निजीमा सरकारी डाक्टरहरुले सुरु गरे मिर्गौला प्रत्यारोपण

निजीमा सरकारी डाक्टरहरुले सुरु गरे मिर्गौला प्रत्यारोपण

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132097
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web