• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यमा सुदूरपश्चिम उत्कृष्ठ

February 26th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

सुदूरपश्चिमले उत्कृष्ठ स्वास्थ्य सेवा प्रदान गर्ने क्षेत्रको रुपमा आफूलाई उभ्याएको छ । स्वास्थ्य मन्त्रालयको गत वर्ष गरेको मूल्यांकनमा सुदूरपश्चिम सबैभन्दा अब्बल ठहरिएको हो । पाचौ स्वास्थ्य सेवा दिवसका अवसरमा आईतबार स्वास्थ्य मन्त्रालयका आयोजना गरिएको विषेश कार्यक्रममा सुदूरपश्चि क्षेत्रिय निर्देशनालयलाई क्षेत्रिय स्तरको मूल्यांकनमा उत्कृष्ठ सहित अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा स्वास्थ्य मन्त्री गगनकुमार थापा र स्वास्थ्य सचिव डा. सेनेन्द्र उप्रेतिले निर्देशनालयका निर्देशक डा.सुशील प्याकुरेललाई अवार्ड सहित पुरस्कार प्रदान गरेका हुन ।
त्यसैगरि ७५ जिल्ला जनस्वास्थ्य कार्यालयहरुमध्ये पनि सुदूरपश्चिमकै अछाम जिल्ला जनस्वास्थ्य कार्यालय प्रथम र बैतडी जिल्ला जनस्वास्थ्यले तेश्रो स्थान हासिल गरेको छ । दोश्रो स्थान भने मध्यपश्चिमको सुर्खेतले प्राप्त गरेको छ । मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालयहरुले प्रवाह गर्ने सेवाका आधारमा हरेक वर्ष उत्कृष्ठ जिल्लाहरु र क्षेत्रलाई पुरस्कृत गर्ने गरेको छ । स्वास्थ्य मन्त्रालय मातहतको अनुगमन तथा मूल्यांकन महासाखाले देश भरिका जिल्ला जनस्वास्थ्य कार्यालयहरुले प्रदान गरिरहेको सेवाका बिषयमा गोप्य तरिकाले मूल्यांकन गरेको थियो । सुदूरपश्चिमका केही जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा अझै पनि दरबन्दी अनुसार चिकित्सक र स्वास्थ्यकर्मी पुग्न नसकेको भए पनि पहिलेको भन्दा यहाँको सरकारी स्वास्थ्य सेवामा सुधार आएको विज्ञहरु बताउँछन । यसै गरि स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री थापाले आफूले शरीरका सबै अंग दान गरेको इच्छा पत्रमा हस्ताक्षर गरेका छन् । यो भन्दा पहिले पूर्व स्वास्थ्य मन्त्री डा. उपेन्द्र देवकोटा र राजेन्द्र महतोले पनि अंग दान गरेको इच्छापत्रमा हस्ताक्षर गरिसकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ह्वात्तै किन बढे महिला यौनकर्मी ?
Next article जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132163
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web