• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विश्व मिर्गौला दिवसमा ‘ किड्नी वाक ’

March 9th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

विश्व मिर्गौला दिवसको अवसरमा राजधानीमा बिहीबार चेतनामूलक ‘ किड्नी वाक ’ आयोजना गरिएको छ । नेपाल किड्नी फाउण्डेसन र पाटन प्याथल्यावको संयुक्त आयोजनामा भएको र्यालीको दरबारमार्गमा स्वास्थ्य मन्त्री गगन थापाले उद्घाटन गरेका थिए । कार्यक्रममा मन्त्री थापाले मिर्गौला रोगीको उपचारमा सरकारले मस्तिष्क मृत्यु कानून पास लगायत निशुल्क डायलासिस र आउदो बैसाखदेखि प्रत्यारोपण समेत निशुल्क गर्ने गृह कार्य गरिरहेको जानकारी दिदै अब मिर्गौला फेल हुनै नदिने अभियानमा लाग्न सबैलाई आग्रह गरे । पूर्व निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले मन्त्री थापालाई सफल स्वास्थ्य मन्त्रीको संज्ञा दिदै स्वस्थ्य समाज निर्माणको अभियान जारी राख्ने बताए । कलाकार दीपाश्री निरौलाले मिर्गौला रोग सम्बन्धि जनचेतना जगाउने काममा आफू लागिरहने प्रतिवद्घता व्यक्त गरिन । पाटन प्याथल्यावका कार्यकारी निर्देशक रेसम भट्टराईले रोगलागे पछि उपचार गराउनु भन्दा किड्नी फेल हुने अवस्था नै आउन नदिने जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको बताए । नेपाल किड्नी फाउण्डेसनका अध्यक्ष डा. शक्ति बस्नेतले मिर्गौला फेल हुनबाट जोगाउन पानी प्रसस्त पिउने, जथाभावी एन्टिवायोटिक सेवन नगर्ने, दैनिक अभ्यास गर्ने, मोटोपन कम गर्ने जस्ता जिवनशैली परिवर्तन आवश्यक रहेको बताए । दरवारमाट सुरु भएको र्यालीले राजधानीका विभिन्न भागको परिक्रमा गरेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हरेक अञ्चल अस्पतालमा डाइलासिस सेवा
Next article सार्क प्याथोलोजिस्ट सम्मेलन राजधानीमा सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132867
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

43
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

36
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web