• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 25th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नयाँ वर्षमा ‘म स्वस्थ, मेरो देश स्वस्थ्य’

April 13th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नयाँ वर्षमा ‘म स्वस्थ, मेरो देश स्वस्थ्य’

स्वास्थ्य मन्त्रालयले नयाँ वर्षमा ‘म स्वस्थ, मेरो देश स्वस्थ्य’ भन्ने नाराका साथ एक वर्षे स्वास्थ्य अभियान सुरु गर्ने भएको छ । अभियानको सुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार राजधानीको दशरथ रंगशाला र  बसन्तपुर दरबार स्क्वायरमा आयोजना हुने कार्यक्रममा  गर्ने छन ।

हरेक व्यक्तिले आफु स्वस्थ्य रहन आफैले पहल नगरेसम्म स्वस्थ समाज निर्माण गर्न नसकिने भएकाले सबै नागरिकलाई आफ्नो स्वास्थ्य प्रति जिम्मेवार बनाउन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्री गगन थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए । उनले भने, ‘व्यक्ति र परिवार स्वस्थ रहन सके देश स्वस्थ हुन सक्ने सोचका साथ अभियान सुरु गर्न लागिएको हो ।’

स्वस्थ जीवनशैलीका लागि हरेक नागरिकलाई पाँच प्रतिवद्धता गर्न सरकारले आह्वान गरेको छ । अभियानले चुरोट र सूर्तीजन्य पदार्थ सेवन नगर्न, मदिरा सेवन नगर्न, नियमित व्यायाम, स्वास्थ र पोषिलो खाना र नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेमा विशेष जोड दिएको छ । अभियान अन्तर्गत सरोकारवाला निकायसंगको सहकार्यमा प्रवद्र्धनात्मक कार्यक्रमलाई स्वास्थ्य प्रणालीको अभिन्न अंग बनाउने, उच्च प्राथमिकतामा रहेका रोगहरुको पहिचान र रोकथामको लागि प्याकेज निर्माण गर्ने लगायत सात वटा कार्यक्रम गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले नसर्ने रोग राष्ट्रिय केन्द्र स्थापना गर्ने तयारी समेत गरेको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. भण्डारीलाई सफाई
Next article अंग प्रत्यारोपण गराएकासँग हारे डाक्टर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132138
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

34
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web