• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नयाँ वर्षमा ‘म स्वस्थ, मेरो देश स्वस्थ्य’

April 13th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नयाँ वर्षमा ‘म स्वस्थ, मेरो देश स्वस्थ्य’

स्वास्थ्य मन्त्रालयले नयाँ वर्षमा ‘म स्वस्थ, मेरो देश स्वस्थ्य’ भन्ने नाराका साथ एक वर्षे स्वास्थ्य अभियान सुरु गर्ने भएको छ । अभियानको सुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार राजधानीको दशरथ रंगशाला र  बसन्तपुर दरबार स्क्वायरमा आयोजना हुने कार्यक्रममा  गर्ने छन ।

हरेक व्यक्तिले आफु स्वस्थ्य रहन आफैले पहल नगरेसम्म स्वस्थ समाज निर्माण गर्न नसकिने भएकाले सबै नागरिकलाई आफ्नो स्वास्थ्य प्रति जिम्मेवार बनाउन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्री गगन थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए । उनले भने, ‘व्यक्ति र परिवार स्वस्थ रहन सके देश स्वस्थ हुन सक्ने सोचका साथ अभियान सुरु गर्न लागिएको हो ।’

स्वस्थ जीवनशैलीका लागि हरेक नागरिकलाई पाँच प्रतिवद्धता गर्न सरकारले आह्वान गरेको छ । अभियानले चुरोट र सूर्तीजन्य पदार्थ सेवन नगर्न, मदिरा सेवन नगर्न, नियमित व्यायाम, स्वास्थ र पोषिलो खाना र नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेमा विशेष जोड दिएको छ । अभियान अन्तर्गत सरोकारवाला निकायसंगको सहकार्यमा प्रवद्र्धनात्मक कार्यक्रमलाई स्वास्थ्य प्रणालीको अभिन्न अंग बनाउने, उच्च प्राथमिकतामा रहेका रोगहरुको पहिचान र रोकथामको लागि प्याकेज निर्माण गर्ने लगायत सात वटा कार्यक्रम गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले नसर्ने रोग राष्ट्रिय केन्द्र स्थापना गर्ने तयारी समेत गरेको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अंग प्रत्यारोपण गराएकासँग हारे डाक्टर
Next article डा. भण्डारीलाई सफाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134302
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web