• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भोटर लिस्टमा नाम नदेखेपछि चकित भए डा.बराल

May 12th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भोटर लिस्टमा नाम नदेखेपछि चकित भए डा.बराल

भोटर लिस्टबाट एकाएक नाम हराएपछि यति बेला वरिष्ठ क्यान्सर रोग विज्ञ डा. राजेन्द्रप्रसाद बराल र श्रीमति सन्ध्या बराल तनावमा छन् । बराल दम्पती मत खसाल्नकै लागि आफ्नो युरोप भ्रमण छोट्याएर हालै राजधानी फर्केका हुन ।

सधै मत खसाल्ने क्षेत्र नक्साल क्षेत्रको मतदाता नामावलीमा आफ्नो र पत्नी दुबैको नाम फेला नपरेपछि डा. बरालले त्यसको जिम्मेवारी राजनीतिक दल, निर्वाचन आयोग वा स्थानिय प्रशासन कस्ले लिने हो ? प्रष्ट पार्न आग्रह गरेका छन् । डा. बरालले भने, ‘ हामी बिगत २५ बर्षदेखि नक्साल क्षेत्रबाटै मतदान गर्ने गरेका थियौ । संविधान सभा २०७० को निर्वाचनमा नक्सालबाटै मत दिएका थियौ । मतदाता परिचय पत्रका लागि सबै प्रकृया पुरा गरेका थियौ । तर अहिले एकाएक भोटर लिस्टबाट हाम्रो नाम हरायो । किन ? ’

मतदान गर्ने बेला भोटर लिस्टमा नाम हटाइदिए पछि आफुहरु मतदान गर्ने अधिकारबाट बञ्चित भएकोमा निकै चित्त दुखेको डा. बरालले बताए । २० वर्षपछि हुन लागेको स्थानिय निर्वाचनमा प्रतिनिधि चुन्ने अवसरबाट कुनै पनि नागरिकलाई बञ्चित गर्नु कानूनी राज्यको उपहास भएकाले तत्काल आफ्नो परिवारको नाम संलग्न गरि मतदाता परिचय पत्र उपलब्ध गराएर गल्ती सच्याउन निर्वाचन आयोगसंग माग गरेका छन् ।

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधि व्यवस्था विभागमा धर्ना
Next article गगनको विरोधमा औषधि आयात ठप्प हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134346
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web