• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

साडे ६ प्रतिसत महिलामा आङ खस्ने समस्या

July 26th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
साडे ६ प्रतिसत महिलामा आङ खस्ने समस्या

प्रजनन् उमेर समूहका साडे ६ प्रतिसत महिलामा आङ खस्ने समस्या पाइएको छ । संयुक्त राष्ट्रसंघिय जनसंख्या विकास कोष ( युएनएफपिए ) र स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महासाखाले गरेको अध्ययनले यो तथ्य बाहिर ल्याएको हो ।

ताप्लेजुङ, ओखलढुंगा, मोरङ, सिरहा, मकवानपुर, पर्सा, सर्लाही, म्याग्दी, रुपन्देही, डोल्पा, प्युठान, दैलेख, कैलाली र बैतडी गरि १५ जिल्लाका चार हजार २७७ जना १५ देखि ४९ बर्ष उमेर समूहका महिलामा यो अध्ययन गरिएको थियो । अध्ययन गरिएका महिला मध्ये चारहजार ३१ ज्ना महिलाको स्वास्थ्य परिक्षणसँगै अन्तरवार्ता समेत लिइएको थियो ।

पाठेघर खस्ने समस्या देखिएका महिलामध्ये ८६ प्रतिसतको २० वर्ष नपुग्दै बिबाह भइरहेको पाइएको छ । हालै सार्वजनिक गरिएको रिपोर्टले पाठेघर खस्ने समस्या सबैभन्दा बढी सुदूरपश्चिममा अध्ययनले देखाएको छ । सरकारले पाठेघर खस्ने समस्या अत्यधिक भएका जिल्लामा शल्यक्रिया निशुल्क गरेको छ । सानै उमेरमा बिबाह गर्ने, पटक पटक गर्भपतन गराउने, गहंगो भारी बोक्ने, उचित पोषणको अभाव जस्ता कुराले पाठेघर खस्ने समस्या अझै कम हुन सकेको छैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ल्याव रिपोर्टका मात्र प्याथोलोजिस्टको सिग्नेचर किन
Next article टिचिङमा ७० करोडका अत्याधुनिक उपकरण आउदै 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133932
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

140
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

139
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web