• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दार्चुला अस्पतालको एक्सरे विग्रिएपछि विरामीको बिजोग

August 28th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दार्चुला अस्पतालको एक्सरे विग्रिएपछि विरामीको बिजोग

 

दार्चुला जिल्ला अस्पतालमा रहेको एक मात्र एक्सरे मेसिन बिग्रिएपछि विरामीको विजोग भएको छ । एक्सरे गर्न समेत नपाएपछि उपाचरका लागि अस्पताल आउने विरामी सिमापारी भारत जान बाध्य भएका छन् । एक्सरे नभएपछि दैनिक दर्जनौ विरामी एक्सरेकै लागि भारत जाने गरेको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा. रविरञ्जन शाहले बताए ।

विद्युत् लाइनमा उच्च भोल्टेज आउँदा एक्सरे मेसिनको ट्रान्सर्फमर बिग्रेकाले एक्सरे सेवा अबरुद्ध भएको हो । यसका साथै जिल्ला अस्पतालमा बिगत ४ वर्षदेखि टेलिमेडिसिन सेवा अबरुद्ध रहेको छ । तिन वर्ष पहिले आएको महाकाली नदीको बाढीले क्षति पुर्याएपछि जिल्ला अस्पताल दार्चुलाको टेलिमेडिसिन सेवा प्रभावित भएको थियो । यस अघि काठमाडौंको पाटन अस्पतालका विशेषज्ञ डाक्टरहरुसँग इन्टरनेट भिडियो सम्पर्क गरी स्वास्थ्य समस्याको समाधान एवं उपचार गर्ने गरिएको थियो ।

उक्त मेसिनका अधिकांश पार्टहरु खिया लागेर काम नलाग्ने भइसकेको र नयाँ पार्टपूर्जाहरु बदल्नुपर्ने भएको अस्पतालले जनाएको छ । सुदूरपश्चिमको पनि दुर्गम मानिने जिल्ला दार्चुलामा सञ्चालित टेलिमेडिसिन जस्तो प्रभाकारी स्वास्थ्य सेवा अबरुद्ध भएको ४ वर्ष बितिसक्दा समेत पुनः सन्चालन गर्न नसक्दा दार्चुलाका स्थानीयहरु समस्यामा परेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महामारी निगरानी गर्न महोत्तरीमा एसएमएस रेपोटिङ
Next article बाढी पिडितलाई फर्मास्यिटिकल प्रवन्धक संगठनको राहत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134430
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web