• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एमबिबिएस प्रवेश परीक्षाको मिति चाडैं तोकिने

November 20th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एमबिबिएस प्रवेश परीक्षाको मिति चाडैं तोकिने

हेल्थ टुडे

चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले गत असोजमा लिएको एमबिबिएस प्रवेश परीक्षाका क्रममा विद्यार्थीहरुले गोप्य डिभाइस मार्फत चिट चोरेको पुष्टि भएपछि रद्द गरिएको उक्त प्रवेश परीक्षाको मिति चाडैं तोकिने आईओएमले जनाएको छ ।

डिभाइस मार्फत चिट चोरेको पुष्टि भएपछि पुन प्रवेश परीक्षा लिने वा नलिने निर्णय लिन त्रिवि कार्यकारी परिषद्ले आईओएमलाई अधिकार दिएको थियो । आईओएमले परीक्षामा चिट चोरिएको पुष्टि भएपछि हिजोमात्र उक्त प्रवेश परीक्षा रद्द गरेको थियो । आईओएमका डीन डा. जगदीश अग्रवालले पुन प्रवेश परीक्षाको मिति छिट्टै प्रकाशित हुने बताएका छन् । गत असोजमा लिइएको एमबिबिएस प्रवेश परीक्षामा ९ हजार विद्यार्थी सामेल भएका थिए । परीक्षामा अनियमितता भएको भन्दै विभिन्न विद्यार्थी संगठन र नागरिक समाजले पनि उक्त परीक्षा रद्द हुनु पर्ने माग गर्दै आइरहेका थिए ।

आईओएमले पन प्रवेश परीक्षा लिने भएपछि विद्यार्थीहरुको पढाई भने तीन महिना पछिाडि धकेलिने भएको छ । आईओएमले यस अगाडि लिने एमबिबिएसका प्रवेश परीक्षाका बेला सानातिना अनियमितताका घटना हुने गरेको भएपनि डिभाइस मार्फत नै चिट चोराउने गिरोह सक्रिय भएको यो पहिलो पटक हो । अन्य मेडिकल कलेजहरुको तुलनामा आईओएमले लिने एमबिबिएस प्रवेश परीक्षालाई निपक्षका रुपमा हेर्ने गरिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउने छुटे
Next article स्तन क्यान्सरको खतरा कसलाई बढी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132414
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web