• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउने छुटे

November 20th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउने छुटे

हेल्थ टुडे

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले गत महिना लिएको एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउने गिरोहमा संलग्न १२ जनालाई धरौटीमा छुटेका छन् । चिट चोराउने प्रपञ्चका प्रमुख अभियुक्त दुई जना भारतीय भने जेल चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले मुख्य अभियुक्तलाई दोशी ठहर गर्दै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिदै अन्य १२ जनालाई न्युनतम धरौटीमा छाड्न आदेश दिएपछि उनीहरु छुटेका हुन । महानगरिय परिसर काठमाडौंका एसपी रामदत्त जोशीका अनुसार भारतीय नागरिक विशकदेब र शौरभकुमारलाई जेल चलान गरिएको छ । चिट चोराउने गिरोहका आरोपी मध्ये समिर झालाई ५० हजार धरौटीमा रिहा गरेको छ भने अन्य १२ जनालाई जनही २५ हजार रुपैया लिएर छोडेको प्रहरीले जनाएको छ ।

घरौटीमा छुटेकाहरु डा. शुशिल मण्डल, अभय मिश्र, शैलेन्द्रकुमार झा, देवेश झा, नवराज निरौला, आशुतोश झा, हिरेन्द्र शर्मा, मुकेश राय, राहुल झा, शिखा झा र महेन्द्र ठाकुर छन् । उनीहरुलाई प्रहरीले असोज २८ गते पक्राउ गरेको थियो । नेपालको इतिहासमा डिभाइस मार्फत एमबिबिएसको प्रवेश परीक्षामा चिट चोरिएको यो पहिलो घटना हो । यति ठूलो गम्भिर गल्तीहरुलाई न्यूनतम धरौटीमा छोडेकोमा स्वयं प्रहरी नै सन्तुष्ट छैन । उनीहरुलाई संगठित अपराध अन्तरगत जेल हाल्नु पर्नेमा प्रहरी थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एमबिबिएस प्रवेश परीक्षाको मिति चाडैं तोकिने
Next article बालबालिकाको खाना कस्तो हुनुपर्छ ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134091
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

133
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

134
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web