• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ओठ बिग्रिनबाट जोगिन यसो गरौ

December 4th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ओठ  बिग्रिनबाट जोगिन यसो गरौ

 

लोकराज भट्ट,

जाडो मौसम शुरु भए संगै प्राय मानिसहरुमा छाला,पैताला तथा अनुहार बिग्रिने समस्या हुने गर्छ । छाला लाई राम्रो र सुन्दर राख्न प्रयाप्त मात्रामा नरमपन र पानिको आवश्यकता पर्दछ । जाडोमा अधिकांश व्यक्तिहरुले पानि कम पिउने गर्दछन् त्यसैले अन्य मौसममा भन्दा जाडो मौसममा छाला बढी सुख्खा हुन्छ । ओठलाई कोमल तथा नरम राख्न मोस्चराइजर प्रयोग गर्न सकिन्छ । खानामा पर्याप्त मात्रामा भिटामिन बी समावेश गर्नुपर्छ । यसले ओठलाई पनि प्रभावित गर्छ । ओठको किनारा र मुखको कुना सुकेर फुट्ने गर्छ । भिटामिन बी को कमीले मुखमा अल्सर पनि हुनसक्छ । यस्तोमा ओठलाई स्वस्थ राख्न पर्याप्त मात्रामा भिटामिन बी सेवन गर्नुपर्छ ।

धूमपानले गर्दा ओठ कालो बनाउनुका साथै छाला बिग्रिने सम्भावना बढी हुन्छ । यसका लागि धूमपान छोड्नु फाइदा जनक हुन्छ । ओठलाई कोमल, नरम र चम्किलो बनाउन मह र कागतीको केही थोपा मिसाएर नियमित रूपमा ओठमा लगाउनुपर्छ । यसबाट ओठको रंग सुन्दर र ओठ कोमल हुन्छ । ओठमा ओलिभ ओयल, तोरीको तेल वा ल्वाङको तेल पनि लगाउन सकिन्छ ।

छालालाई असर गर्ने सूर्यबाट आउने अल्ट्राभ्वाइलेट रेज परावैजनी किरण बाट सुरक्षा दिन, सुख्खा र कालो हुनबाट जोगाउन बाम वा जेल प्रयोग गर्नु उपयुक्त हुन्छ । जाडोमा हामीले धेरै मात्रामा मोस्चराइजर भएको लिपस्टिक किन्दा राम्रो हुन्छ । कागतीमा प्राकृतिक ब्लिच हुने हुदा ओठलाई कालो हुनबाट जोगाउन कागती पनि प्रयोग गर्न सकिन्छ । सुत्नुअगाडि लिपिस्टिक हटाएपछि राम्रो खालको मोस्चराइजिङ लिप बाम लगाउनुपर्छ । ग्लिसरिन, अल्कोहलजस्ता केमिकल तत्व भएका बाम प्रयोग गर्दा उल्टो असर पनि पर्न सक्ने हुदा यस्ता तत्व प्रयोग गर्नु ठीक मानिदैन

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सचिव डा. रेग्मीको बिदाई
Next article कस्तो हुन्छ भ्यासेक्टोमी पछिको यौन आनन्द

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132895
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web