• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पूर्व स्वास्थ्य मन्त्री पोखरेलको ह्याट्रिक

December 11th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पूर्व स्वास्थ्य मन्त्री पोखरेलको ह्याट्रिक

 

हेल्थ टुडे

काठमाडौं, २५ मंसिर : पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले तेश्रो पटक जित हासिल गर्दै ह्याट्रिक गरेका हुन् । विना विभागिय मन्त्री समेत रहेका एमाओवादीका नेता पोखरेल महोत्तरी क्षेत्र नम्बर १ बाट २३ हजार ७७६ मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यस अघि उनी २०६४ को संविधानसभा र २०७० को दोश्रो संविधान सभामा पनि गृह जिल्ला महोत्तरीबाटै बिजयी भएका थिए । तिन पटक स्वास्थ्य मन्त्री भइसकेका पोखरेलले आफू मन्त्री हुदा नेपालमा निशुल्क स्वास्थ्य सेवा, निशुल्क प्रसूति सेवा जस्ता जनहितका काम गरेकाले उनलाई सफल स्वास्थ्य मन्त्रीका रुपमा लिइन्छ । शेरवहादुर देउवा नेतृत्वको सरकारमा समेत पछिल्लो पटक स्वास्थ्य मन्त्री बनेका पोखरेल चुनाव अगाडि बनेको बाम गठबन्धनका कारण प्रधानमन्त्रीले उनी सहित एमाओवादीका सबै मन्त्रीलाई विना विभागिय मन्त्री बनाएका थिए । एमाओवादीबाट सधै उनलाई संभावित स्वास्थ्य मन्त्रीका रुपमा हेर्ने गरिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चुनावले राजधानीमा मौसमी फ्लुका बिरामी
Next article आमा बन्नका लागि कुन उमेर उत्तम

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

143
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

145
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web