• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

परिवार स्वास्थ्यका निर्देशक डा.केसीको विदाई

December 12th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
परिवार स्वास्थ्यका निर्देशक डा.केसीको विदाई

 

हेल्थ टुडे

काठमाडौं, २६ मंसिर : परिवार स्वास्थ्य महासाखाका निर्देशक डा.नरेशप्रताप सिंहले आजबाट सरकारी सेवाबाट अवकाश पाएका छन् । उमेर हदका कारण डा.केसीले अवकाश पाएका हुन् । स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महासाखाले  मंगलबार विदाई कार्यक्रमको आयोजना गरेका छ । डा.केसीले यो भन्दा पहिले एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशक थिए । विदाई कार्यक्रममा महासाखाका अधिकारीहरुले डा. केसीले नेपालको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिएको स्मरण गरे । डा. केसीले आफूले स्वास्थ्य सेवामा रहदा इमान्दारिताका साथ काम गरेको बताए । नेपालको स्वास्थ्य सेवाले प्रगति गर्दै गइरहेकोमा खुशी व्यक्त गर्दै भविश्यमा अझै सुधार भएर जाने विश्वास व्यक्त गरे ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौन आनन्द कसरी लिने ?
Next article २ करोड बढी भ्रष्टाचारमा डा.पुष्पा चौधरीलाई कारवाही माग (अख्तियारको पत्र सहित)

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133924
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

134
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web