• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

योग गर्नुअघि र पछि के गर्ने ?

December 13th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
योग गर्नुअघि र पछि के गर्ने ?

आचार्य विभूषण

योग विज्ञान भएकोले यो प्रक्रिया सुरु गर्दा विशेष दिशानिर्देश, सिद्घान्तको पालन गर्नु अत्यावश्यक हुन्छ । हाम्रो मुलुकको सरकारी स्वास्थ्य निकायले हालसम्म आमव्यक्तिका लागि योगबारे कुनै प्रोटोकल बनाएको छैन । भारतमा भने सम्बन्धित मन्त्रालयले यस्तो आचारसंहिता निर्माण गरेको छ । त्यसका केही बुँदा हामीलाई पनि काम लाग्न सक्छन् ।

१. योगाभ्यास गर्नुअघि नै शौच गरेको हुनुपर्छ ।

२. योगाभ्यास शान्त वातावरणमा गर्नुपर्छ । सुतीका लुगा लगाएको हुनुपर्छ ।

३. योगाभ्यास खाली पेटमै वा अल्पाहार लिएर गर्नुपर्छ ।

४. बीचमा कमजोरी अनुभव भए मनतातो पानीमा अलिकति मह मिसाएर खानुपर्छ ।

५. रोग, थकान वा हडबडीको अवस्थामा योगाभ्यास गर्नु हुँदैन ।

६. कुनै पुरानो रोग भए योगाभ्यास थाल्नुअघि चिकित्सक वा योग विशेषज्ञको सल्लाह लिनुपर्छ ।

७. महिनावारी वा गर्भावस्था भएका बेला योगाभ्यास गर्नुअघि विशेषज्ञको परामर्श लिनुपर्छ ।

८. योगाभ्यास गर्दा श्वासप्रश्वास गतिमा ध्यान दिनुपर्छ ।

९. राम्रो प्रतिफल आओस् भन्नका लागि योगाभ्यास लामो समयसम्म गर्नुपर्छ ।

१०. योगाभ्यास गरेको २० मिनेटदेखि आधा घन्टापछि नुहाउनुपर्छ ।

 

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article केपी ओलीलाई किड्नी किन दिइन अन्जनले  
Next article रक्सीभित्र लुकेको मोहनी र वास्तविक खतरा 

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134259
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

108
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

110
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web