• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

   महामारी सम्बन्धि राष्ट्रिय सम्मेलन

December 19th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
   महामारी सम्बन्धि राष्ट्रिय सम्मेलन

हेल्थ टुडे

काठमाडौं, ४ पुष : महामारीका बेला गरिने तयारी र त्यसको व्यवस्थापन सम्बन्धी ररयापिड  रिस्पोन्स राष्ट्रिय सम्मेलन राजधानीमा सुरु भएको छ । स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखा र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा सुरु भएको उक्त सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा ७५ वटै जिल्ला जनस्वास्थ्य प्रमुख, रयापिड रिस्पोन्स टीमका फोकस पर्सनहरु, क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक र फोकल सर्पनहरु भाग लिइरहेका छन् । देशका विभिन्न भागमा बेला बेलामा देखिने रोगको महामारीको बेला कसरी चाडो भन्दा चाडो पत्ता लगाउने, त्यसको सूचना छिटो प्रवाह गर्ने र समाधानका उपाय निकाल्दा अपनाउनु पर्ने सावधानीका बिषयमा जानकारी दिन र अनुभव आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका निर्देशक डा. भिम आचार्यले बताए । सम्मेलनमा विभिन्न जिल्लाबाट आएका जिल्ला जनस्वास्थ्य प्रमुख र फोकल सर्पनहरुले महामारीका बेला आफूले भोगका अनुभव समेत आदान प्रदान गरिरहेका छन् । यस किसिमका सम्मेलनमा एकअर्काले सिकेका र भोगेका अनुभव आदान प्रदान नै भविश्यका लागि पाठ हुन सक्ने भएकाले सम्मेलन उपलब्धिमूलक भएको बैतडीका जनस्वास्थ्य प्रमुख डा. गुणराज अवस्थीले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नियमित खोप मार्फत ‘हाइजिन प्रमोसन’ प्रभावकारी 
Next article विरामीको ढाड सेक्ने यी अस्पताललाई मुद्दा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

Apr 28th 10:40 AM
समाचार

एमबीबीएस र बिडिएसको सिट बढाउन सिफारिस

Apr 24th 3:35 PM
समाचार

एचओटिसीको १३ औं वार्षिकोत्सव सम्पन्न, वैदेशिक रोजगारीबाट फर्केकाका लागि निःशुल्क ओपीडी सुरु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131505
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web