• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रामेछापमा एन्टिवायोटिक पाउनै छोड्यो !

December 22nd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रामेछापमा एन्टिवायोटिक पाउनै छोड्यो !

हेल्थ टुडे

मन्थली, ७ पुष : रामेछापको सदरमुकाम मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एन्टिवायोटिक सकिएको ३ महिना भइसकेको छ । तर अहिलेसम्म औषधि पुगेको छैन । औषधि नभएपछि बिशेष गरि दम र छालाका बिरामी उपचारबाट बन्चित भएका छन् ।

जोडो मौषममा बढी जसो दम र छालाको समस्या देखिने गर्छ । प्राथमिक स्वास्थ्य केन्द्र इन्चार्ज निलिजा शाक्यका अनुसार दमका विरामीलाई एजिथ्रोमाइसिन एन्टिवायोटिक र छालाका विरामीलाई एन्टी फङ्गल मलम अभावले सबैभन्दा बढी समस्या गरेको छ । अन्य औषधि भए पनि एन्टिवायोटिक नभएपछि विरामी समस्यामा परेको उनले बताइन । यो औषधि बजारमा कमै पाइने र पाइए पनि महंगो हुने भएकाले अधिकांश विरामी यो औषधिका लागि प्राथमिक स्वास्थ्य केन्द्रकै भर पर्ने गर्दथे । सरकारले यो वर्षदेखि स्थानिय तहमै औषधि खरिदको अधिकार दिएपछि यो समस्या देखिएको हो ।

मन्थली नगरपालिका स्वास्थ्य संयोजक केशव फूयालका अनुसार ४ लाख बराबरको औषधि खरिद गरि मन्थली र गेलुको स्वास्थ्य केन्द्रलाई दिइएको थियो । तर न्यून बजेटका कारण प्रयाप्त औषधि किन्न नसकिएपछि यो समस्या आएको स्वास्थ्य केन्द्रले जनाएको छ । नगरप्रमुख रमेशकुमार बस्नेतले औषधि किन्नका लागि १९ लाख विनियोजन गरिएको र चाडै खरिद प्रक्रिया थालिने बताए । जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव रहेको जिल्ला स्वास्थ्य प्रमुख प्रकाश शाहले बताए । उनका अनुसार स्थानिय निकायका अधिकारीले स्वास्थ्य सेवाको संवेदनसिलता नबुझेका कारण समस्या आएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसरी खोलिन डा. लोचनाले जेरियाट्रिक होस्टेल
Next article डा. देवकोटाको रोग पत्ता लगाउन बेलायती डाक्टरहरुलाई हम्मे हम्मे

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web