• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अर्बुदरोग निवारणमा तेश्रो पटक लोकेन्द्र

December 24th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अर्बुदरोग निवारणमा तेश्रो पटक लोकेन्द्र

हेल्थ टुडे

काठमाडौं, ९ पुष : नेपाल अर्बुद रोग निवारण संस्थाको अध्यक्षमा तेश्रो पटक पुन : लोकेन्द्रकुमार श्रेष्ठ ‘ईश्वर’ चुनिएका छन् । सिरहाको लहानमा सम्पन्न २७ औं केन्द्रिय सभाले श्रेष्ठलाई पुन : अध्यक्षमा चयन गरेको हो । उनी यो भन्दा अगाडिका दुई कार्यकाल पनि अध्यक्ष थिए । कार्यसमितिमा डा. राजेन्द्र बराल, महेश श्रेष्ठ, कृष्णबहादुर बस्नेत, बिमल कुमार होडा, आनन्द प्रसाद धौवडेल, बद्रीनाथ पोखरेल र प्रकाश खतिवडा छन् ।

त्यसैगरि दिनेश शंकर पालिखे, डा. प्रदीप बैद्य, राधा कार्की, उमेश यादव, उत्तम बस्नेत र नारायण कोइराला पनि कार्यसमिति सदस्यमा छानिएका छन् । नयाँ कार्यसमितिमा प्राय पुरानै अनुहारको बाहुल्यता छ । यस अगाडिको कार्यसमितिमा डा. बराल बरिष्ठ उपाध्यक्ष थिए भने होडा महासचिव थिए । वरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष सहितको चयन चाडै बस्ने कार्यसमितिले गर्ने छ । नेपाल अर्बुद निवारण संस्थामा प्राय क्यान्सर प्रभावित परिवारका सदस्यहरु संलग्न छन् ।

स्वर्गिय डा. अञ्जनीकुमार शर्मा, समाजसेवी कर्ण शाक्य, उद्योगी दिवाकरराज राजकर्णीकार जस्ता समाजसेवीले संस्थाको नेतृत्व सम्हाली सकेका छन् । संस्थाले क्यान्सर रोग रोकथाम र उपचार दुबै सेवा सञ्चालन गरिरहेको छ । संस्थाकै स्वामित्वमा भक्तपुरमा भक्तपुर क्यान्सर अस्पताल सञ्चालित छ ।
Download Crackeado Software

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य विमाको कार्यकारी निर्देशकबाट डा. लोहनीको राजिनामा
Next article युनिसेफद्वारा दुई स्वास्थ्यचौकी भवन हस्तान्तरण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134297
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web