• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य विमाको कार्यकारी निर्देशकबाट डा. लोहनीको राजिनामा

December 25th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य विमाको कार्यकारी निर्देशकबाट डा. लोहनीको राजिनामा

हेल्थ टुडे

काठमाडौं : समाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य विमा) को कार्यकारी निर्देशक पदबाट डा. गुणराज लोहनीले राजिनामा दिएका छन् । स्वास्थ्य विमा ऐन दुई महिना पहिले संसदबाट पास भएपछि अहिले नियमावली बन्ने क्रममा छ ।

ऐनले समितिको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाका माध्यमबाट छनौट गर्नु पर्ने उल्लेख गरेको छ । खुल्ला कार्यकारी निर्देशक छनौट प्रकृयालाई सहज बनाउन आफूले पदबाट राजिनामा दिएको डा. लोहनीले बताए । उनले भने, ‘ मैले खुल्ला प्रतिस्पर्धाका माध्यमबाट कार्यकारी निर्देशक चयन गर्न सहज होस भनेर राजिनामा दिएको हु । ’ स्रोतका अनुसार खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक हुन डा. लोहनीले राजिनामा दिएका हुन ।

आर्थिक वर्ष २०७२।०७३ वाट कैलाली, बाग्लुङ र धनकुटाबाट सुरु गरिएको स्वास्थ्य विमा कार्यक्रम बिस्तारै देशभरि नै सञ्चालन गर्ने तयारी सरकारले गरेको छ । डा. लोहनी यो कार्यक्रम सुरु भएदेखि नै कार्यकारी निर्देशक पदमा थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिर्गौंला कसरी जोगाउने ?
Next article अर्बुदरोग निवारणमा तेश्रो पटक लोकेन्द्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web