• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यसरी पक्राउ परे यौन शक्ति बढाउने औषधि बेच्ने

January 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी पक्राउ परे यौन शक्ति बढाउने औषधि बेच्ने

 

हेल्थ टुडे

काठमाडौ  : विभिन्न पत्रपत्रिका, अनलाईन, रेडियो र टेलिभिजनमा विज्ञापन प्रकाशन प्रशारण गरेर यौन शक्ति  बढाउने औषधि बिक्रीमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले यौन शक्ति बढाउने, यौन सफल बनाउने, सिघ्र स्खलन रोक्ने, लिंग ठूलो बनाउने, स्तनको आकार बढाउने जस्ता प्रचार गरेर यस किसिमका औषधि र रसायन बिक्री बितरण गर्दै उपभोक्तालाई झुक्याउदै फाइदा लिइरहेका थिए । व्यापक जनगुनासो बढेपछि प्रहरीले ‘ अपरेसन इल्युजन’ अन्तर्गत यस किसिमका औषधि बिक्री गर्ने पशल र उत्पादन गर्ने उद्योगमाथि छापा मारेको हो । प्रहरीले उनीहरुबाट यौनबद्र्घक भनिएका क्याप्सुल, ट्यावलेट,मल्हम लगायतका ठूलो परिणाममा औषधि बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा अधिकांश नेपाली र केही भारतीय नागरिक छ ।

पक्राउ पर्नेमा गोर्खा हर्वो बिजका सुदिल ढकाल, हर्वल सप नेपालका सूर्यबहादुर राइमाझी, कान्तिपुर टेलिसपका रत्न घिमिरे, सितारा हर्वलका यमनाथ पौडेल, एशियन हर्वल होमकी सुप्रभा केसी, नेचुरल टेलिसप सेन्टरका रबिन खड्का, ग्लोवल टिभी प्रोडक्ट सपका पवनकुमार भारती लगायत छन । त्यसैगरि भारतीय हरियाणाका बिकाश गोयल र उतराखण्डका मेजर सिंह पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार यी कम्पनी मध्ये केहीले प्रवन्धपत्रका उल्लेख गरिएभन्दा बिपरित काम गरेको पाइएको छ भने केही दर्ता नै भएका छैनन् । पक्राउ परिएकाहरुलाई आवश्यक कारवाही गरिने प्रहरीले जनाएको छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article न्यूरो सम्बन्धि नि:शुल्क स्वास्थ्य सिविर
Next article रक्तचाप नियन्त्रणका लागि लसुन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134312
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web