• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नाइट सिफ्टमा काम गर्ने नर्सहरूमा ब्रेस्ट क्यान्सर

January 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नाइट सिफ्टमा काम गर्ने नर्सहरूमा ब्रेस्ट क्यान्सर

संसारमा कैयौँ यस्ता संस्था छन्, जहाँ रातको समय काम गर्नुपर्छ । नाइट सिफ्टमा पुरुषले मात्र नभएर महिलाले पनि काम गर्छन् । तर, लामो समयसम्म नाइट सिफ्टमा काम महिलाका लागि खतरा हुने चीनमा भएको एक अनुसन्धानले बताएको छ । नाइट सिफ्टमा लगातार काम गर्ने महिलामा विभिन्न क्यान्सरको सम्भावना बढेर जाने अनुसन्धानले देखाएको छ ।

चीनको छेन्दुस्थित सिचुआन युनिभर्सिटीको वेस्ट चाइना मेडिकल सेन्टरले नाइट सिफ्टमा काम गर्ने महिलाको विषयमा अनुसन्धान गरेको छ । उक्त अनुसन्धानले भनेको छ कि ‘नियमित घन्टौँसम्म नाइट सिफ्टमा काम गर्ने महिलामा क्यान्सरको समस्या १९ प्रतिशतले बढेर जान्छ ।’ अनुसन्धानकर्तामध्येका एक सुइलेइ माले रातमा काम गर्ने महिलाको अनुसन्धानपछि उनीहरूमा क्यान्सरको सम्भावना बढेर जाने निष्कर्ष निस्केको बताएका छन् ।

नाइट सिफ्टमा लगातार काम गर्ने नर्सहरूमा ब्रेस्ट क्यान्सर देखिएको र उनीहरूमा यस्तो क्यान्सरको सम्भावना पनि बढी रहने अनुसन्धानले देखाएको कुरा नँया पत्रिकाअनलाइनमा उल्लेख गरिएको छ ।

क्यान्सर एपिडेमियोलोजी, बायोमार्कर एन्ड प्रिवेन्सनमा अनुसन्धानको तथ्य प्रकाशित भएको छ । अनुसन्धानले नाइट सिफ्टमा काम गर्ने महिलामा सम्भावित क्यान्सरको प्रतिशत पनि सार्वजनिक गरेको छ । उक्त अनुसन्धानअनुसार नाइट सिफ्टमा काम नगर्नेभन्दा काम गर्ने महिलामा ४१ प्रतिशत स्किन क्यान्सर, ३२ प्रतिशत ब्रेस्ट क्यान्सर र १८ प्रतिशत ग्यास्ट्रोस्टाइनल क्यान्सरको खतरा बढेर जान्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिसोबाट कसरी बच्ने ?
Next article जाजरकोटमा भाइरल ज्वरो नियन्त्रणमा आउन सकेन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134091
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

134
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web