• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

देउराली जनताको वार्षिकोत्सबको पूर्वसन्ध्यामा वाकाथन

January 27th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
देउराली जनताको वार्षिकोत्सबको पूर्वसन्ध्यामा वाकाथन

हेल्थ टुडे,

काठमाडौं, १३ माघ : देउराली जनता फर्मास्विटिकल्सको २७ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा शनिबार राजधानीमा कुष्ठरोग विरुद्व वाकाथन प्रतियोगिता आयोजना गरिएको छ । देउराली जनताको कर्पोरेट कार्यालय हात्तीसारबाट विहान ७ बजे सुरु भएको वाकाथन धापासीस्थित कम्पनीको प्राङ्गणमा पुगेर सम्पन्न भएको थियो । देउराली जनता फर्मास्विटिकल्सका कार्यकारी निर्देशक एवं नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले रिवन काटेर उक्त वाकाथनको शुभारम्भ गरेका थिए ।

वाकाथनमा कम्पनीका दुईसय भन्दा बढी कर्मचारी सहभागी थिए । देउराली जनताले बिगत २७ वर्षदेखि यस किसिमको वाकाथन प्रतियोगिता गर्दै आइरहेको छ । प्रतियोगितामा प्रथम, दोश्रो र तृतिय हुने सहभागीलाई कम्पनीको बार्षिकोत्सवका दिन विशेष समारोहमा पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । हरेक वर्ष माघ १६ गते देउराली जनताले आफ्नो बार्षिकोत्सव भव्यताका साथ मनाउदै आइरहेको छ ।

यो वर्ष पनि माघ १६ गते २७ औं वार्षिकोत्सव भव्य रुपले मनाइने तयारी भइरहेको छ । नेपाली औषधि उद्योगमा गुणस्तरीय ओषधि उत्पादनमा देउराली जनताले आफूलाई अग्रणी स्थानमा उभ्याएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शोभाकर कँडेलको मिसन : कुष्ठरोग मुक्त नेपाल
Next article ललितपुर मेलानमा रेसम भट्टराई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132123
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web