• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 27th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सिरहाको विष्णुपुर पूर्ण खोपयुक्त

February 17th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सिरहाको विष्णुपुर पूर्ण खोपयुक्त

हेल्थ टुडे

सिरहा :  सिरहाको विष्णुपुर गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाको पाँचै वडाका जन्मेकादेखि २३ महिनासम्मका सबै ८५५ बालबालिकालाई विभिन्न खोप लगाइ गाउँपालिकालाई शुक्रबार पूर्ण खोप घोषणा गरिएको हो । यसअघि अर्नमा गाउँपालिका पूर्ण खोप घोषणा भईसकेको छ । जिल्लाका १६४ वडामध्ये ४० वडा पूर्ण खोप घोषणा भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । विष्णुपुर गाउँपालिका १ का वडा अध्यक्ष गोपिन्द्र यादवको अध्यक्षतामा आयोजित पूर्ण खोप घोषणा कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज चन्द्रकिशोर यादवले बिष्णुपुर गाउँपालिकाका सबै वडाका ८५५ बालबालिकालाई दादुरा, बिसिजीलगायत पूर्ण खोप लगाइएर पूर्ण खोप गाउँपालिका घोषणा गरिएको जानकारी दिए। रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यका नियुक्ती पनि खारेज हुन्छन : पण्डित
Next article धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ४०४ को मिर्गौला प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

Jul 21st 12:26 AM
समाचार

बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल

Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131700
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web