• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नुवाकोटको मानेडाँडामा बर्थिङ सेन्टर सञ्चालन

March 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नुवाकोटको मानेडाँडामा बर्थिङ सेन्टर सञ्चालन

नुवाकोट, १ चैत : किस्पाङ गाउँपालिका–५ मनकामनास्थित मानेडाँडा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (सुरक्षित प्रजनन केन्द्र) सञ्चालनमा आएको छ ।शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच सुनिश्चित गराउन सेन्टर सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो ।“साविक मनकामना गाविसमा दुई स्वास्थ्य चौकी भएपनि गर्भवती तथा सुत्केरी सेवा नहँुदा अन्यत्र जानुपर्ने बाध्यता थियो ।” लामाले भन्नुभयो “पालिकाले आन्तरिक स्रोतबाट आर्थिक व्यवस्थापन गरी सेवा सञ्चालनमा ल्याएको हो ।”

सेवा सञ्चालनमा ल्याइएको स्वास्थ्य चौकी निर्माण गर्न प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामा तामाङले चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो ।सेन्टरमा २४सैँ घण्टा सेवा दिने गरी हाल एकजना तालीम प्राप्त कर्मचारीको व्यवस्था गरिएको छ । भूकम्पले क्षति पुगेका भौतिक संरचना पुनःनिर्माण गर्दै स्वास्थ्य सेवा प्रभावकारी बनाउन आवश्यक दरबन्दीको सिर्जना र कर्मचारीको व्यवस्थापन, निःशुल्क औषधिको सहज उपलब्ध गराउन तथा स्वास्थ्य सेवा विस्तार एवं प्रभावकारी बनाउन प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ९८ जना मेडिकल अधिकृत (आठौँ तह)हरुको पदस्थापन,नामावली सहित
Next article किन हुन्छ हाडनाताबीच विवाह ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131637
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web