• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मेडिसिटीद्वारा सिमराका एक हजारको स्वास्थ्य परिक्षण

March 18th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मेडिसिटीद्वारा सिमराका एक हजारको स्वास्थ्य परिक्षण

हेल्थ टुडे,

बारा : काठमाडौंको भैसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालले बाराको सिमरामा एक हजार जनाको स्वास्थ्य परिक्षण गरेको छ । तराई यातायात प्रालिको १३ औं वार्षिकोत्सवको अवसर पारेर उक्त स्वास्थ्य परिक्षण गरिइएको हो । स्वास्थ्य परिक्षण कार्यक्रमको शुभारम्भ प्रदशे नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले गरेका थिए । तराई यातायात अन्तर्गत देश भरि ३ हजारभन्दा बढी सवारी साधनहरु सञ्चालन भइरहेका छन । स्वास्थ्य परिक्षणबाट यातायत व्यवसायमा संलग्न र सर्वसाधारण लाभान्वित भएको तराई यातायातका केन्द्रीय महासचिव शंकर विष्टले बताए । 

सवारी दुर्घटना भएका विरामीहरुको तत्काल उपचार गर्ने गराउने बिषयमा नेपाल मेडिसिटी अस्पताल र तराई यातायातवीच सम्झौता भएको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी दिए । यसका साथै गैरआवासिय नेपालीहरुको पहल र लगानीमा ७ सय ५० शैया क्षमताभएको मेडिसिटी अस्पतालले मेडिकल टुरिजमलाई प्राथमिकता दिदै विदेशबाट उपचारका लागि नेपाल आउने वातावरणलाई सहज बनाउदै उपचारको उत्कृष्ठ गन्तव्यको रुपमा नेपाललाई विश्वमाझ चिनाउने अभियान समेत सञ्चालन गरिरहेको रिमाले बताए । 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जेठाजुबाट पत्रकार माया पकुवाललाई मिर्गौला दान
Next article कस्तो अवस्थामा गरिन्छ डाइलासिस ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web